Aamsanchar

स्वास्थ्य

इलाम । इलामको रोङ गाँउपालिका–१ र २ साविक शान्तिपुर गाविसमा स्वास्थ्य चौकी भएपनि एम्बुलेन्स नहुदाँ बिरामीलाई समयमा अस्पताल पु¥याउन समस्या भएको छ । भैगोलिक विकटताका कारण गाँउमा कोही बिरामी परेमा तत्काल अस्पताल लैजानु परेमा झापाबाट […]

मङ्गलवार, कार्तिक १३, २०७५

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न आज आयोजित कार्यक्रममा उहाँले सेतो कोट लगाएर मात्र अस्पतालमा प्रवेश […]

मङ्गलवार, कार्तिक १३, २०७५

चौतारा,  रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोकमा सोमबार आयोजित स्तन तथा पाठेघरको मुखको निःशुल्क स्वास्थ्य […]

मङ्गलवार, कार्तिक १३, २०७५

काठमाडौं , देशभर बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई  जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको […]

मङ्गलवार, कार्तिक १३, २०७५

काठमाडौँ,  नेपाल औषधि व्यवसायी सङ्घ विधिवत् रुपमा प्रादेशिक संरचनामा गएको छ । सङ्घले आफ्नो विधानलाई संशोधन गरी साविकको अञ्चल कार्यालयलाई खारेज गर्दै प्रादेशिक संरचनामा गएको हो । नयाँ विधानअनुसार सङ्घको संरचना केन्द्र, प्रदेश र जिल्ला […]

सोमवार, कार्तिक १२, २०७५

छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसंग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक विरामीको झापाको बिर्तामोडमा रहेको विएण्डसी अस्पतालले सफल उपचार गरेको छ । पाँचथरको भारपामा भएको सवारी दुर्घटनामा परी गत असोज १४ […]

आइतवार, कार्तिक ११, २०७५

नेपालगञ्ज, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको […]

आइतवार, कार्तिक ११, २०७५

दमक,  एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एउटा मेशिन थन्किएको छ । मेशिन सञ्चालन नहँुदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा परेका छन् । एक्सरे मेशिन सञ्चालन नहुँदा त्यहाँ […]

शुक्रवार, कार्तिक ९, २०७५

बिर्तामोड । घाँस काट्न प्रयोग हुने हँसिया आँखामा पसेर घाइते भएकी झापा दमककी एक बालिकाको बिर्तामोडको बिएण्डसी हस्पिटलले सफल उपचार गरेको छ । कार्तिक ५ गते आँखामा हसियाँ पसेर हस्पिटल ल्याइएकी ८ बर्षकी बालिका अंसु […]

शुक्रवार, कार्तिक ९, २०७५

बुटवल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्रिएको छ । उपकरणले ‘सिटिए कोरोनरी’ स्पष्ट रुपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा अजिज उल्लाहले जानकारी […]

शुक्रवार, कार्तिक ९, २०७५