Aamsanchar

स्वास्थ्य

बनेपा,  प्रदेश नं ३ का सांसद गोमा भूर्तेल दुई दिनदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालको श्ययामा उपचार गराइरहनुभएको छ । गत शुक्रबार पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरिएको तीज विशेष […]

आइतवार, भदौ २४, २०७५

विराटनगर,  पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चालीस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको थियो भने अहिले जनसङ्ख्या वृद्धिका कारण […]

शनिवार, भदौ २३, २०७५

नेपालगञ्ज,  बर्दिया सानोश्री की ३६ वर्षाया रामकली चौधरीको पाठेघर झिकिएपछि उनलाई पहिले जस्तो काम गर्न सहज छैन । “तल्लो पेट दुख्ने, सेतो पानी आउने र शरीर शिथिल हुने अवस्था भए पनि कसैलाई भनिन् । पछि […]

शनिवार, भदौ २३, २०७५

इनरुवा,  सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन […]

शुक्रवार, भदौ २२, २०७५

बाजुरा,  बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि […]

शुक्रवार, भदौ २२, २०७५

बिर्तामोड । स्वास्थ्यकर्मीहरु संगठन नेपाल सिएमए संघ झापा शाखा र झापामा रहेका केन्द्रिय पदाधिकारीहरुको संयुक्त वैठक सम्पन्न भएको छ । बिर्तामोडमा बिहिबार भएको बैठकले ग्रामीण क्षेत्रमा कठिन परिस्थितिका बावजुत पनि आफ्ना निजि क्लिनिकहरुबाट सिएमए र […]

शुक्रवार, भदौ २२, २०७५

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ। याेसँगै स‌ंघले एकसाताका लागि अान्दाेलन स्थगित गरेकाे छ। चिकित्सक […]

मङ्गलवार, भदौ १९, २०७५

म्याग्दी,  मङ्गला गाउँपालिका– ५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि आइतबार रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराइरहेका १९ वर्षीय छन्त्यालका परिवारको […]

सोमवार, भदौ १८, २०७५

रोल्पा,  जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पु¥याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ । जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई […]

आइतवार, भदौ १७, २०७५

झापा, झापा गौरादह–९ का मिर्गौला पीडित बोधराज खनालको उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका नेपालीले खनालको उपचारका लागि रु ८० हजार उपलब्ध गराएका हुन् […]

शनिवार, भदौ १६, २०७५