Aamsanchar

स्वास्थ्य

हृदय रोग भन्नाले धेरैले हृदयघातलाई जोडेर हेर्छन् । यद्यपि हृदयघातका साथै अरु पनि हृदय रोगको प्रकार हुन्छन् । हृदय सम्बन्धी के कस्ता रोग लाग्छन्, त्यसको पहिचान कसरी गर्न सकिन्छ त ? एरिथमिया एरिथमिया एक यस्तो […]

बिहिवार, असोज १३, २०७९

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै […]

बिहिवार, असोज १३, २०७९

मेचीनगर । नेपाली कांग्रेस महामन्त्री बिश्व प्रकास शर्माले हिजो सामाजिक संजाल मार्फत डेंगु को पहिरो नजाओस भनेर स्टाटस लेख्दै भिडियो सन्देस मार्फत सतर्क रहन आवाहान गरे सगै उनको छेत्र मा डेंगु सचेतना, सर्च एन्ड डिर्सोए […]

बुधवार, असोज १२, २०७९

धुलावारी । झापाको मेचीनगर—१० धुलावारीमा सञ्चालनमा रहेको आम्दा मेची अस्पतालको स्तोरन्नति गरी गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा आइतबार त्रिपक्षिय छलफल भएको छ । मेचीनगर नगरपालिका, आम्दा इन्टरनेश्नल र मेची उद्योग बाणिज्य संघका प्रमुख प्रतिनिधिहरुबीच […]

आइतवार, असोज ९, २०७९

खानपानको खराब बानी, जङ्क र प्रशोधित खानेकुराको अत्यधिक उपभोगका साथै आसीन जीवनशैलीका कारण पेटसम्बन्धी समस्याहरू सामान्य बन्दै गएका छन् । जसका कारण हामीमध्ये अधिकांशलाई बिहान पेट सफा गर्न समस्या हुन्छ । कब्जियत, अपच र खराब […]

शनिवार, असोज ८, २०७९

दूर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाउन सक्दैन् । दूर्घटनाहरु जहाँ, जहिले र जुनसुकै अवस्थामा जो कोहीलाई पनि हुन सक्छ । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुको […]

बिहिवार, असोज ६, २०७९