Aamsanchar

स्वास्थ्य

काठमाडौँ,  घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गर्नुभएको छ । मुटु, मिर्गाैला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ […]

सोमवार, असोज २९, २०७५

काठमाडौँ,  पछिल्लो समय युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवायुवतीमा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । तर “कुन उमेर समूहका […]

सोमवार, असोज २९, २०७५

पाल्पा,  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । उहाँले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ […]

आइतवार, असोज २८, २०७५

बिर्तामोड। झापाको बिर्तामोडमा रहेको वीएण्डसी टिचिङ हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविरमा झण्डै १२ हजार विरामीले स्वास्थ्य सेवा लिएका छन् । विजया दशमीको अवसर पारेर अस्पतालले गत असोज ९ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा […]

शनिवार, असोज २७, २०७५

बुद्धशान्ति, झापा बुद्धशान्ति –४मा शनिबार एकै समयमा दुई वटा कार्यक्रम भए । करिब १ किलोमिटरको दुरीमा भएका दुईवटै दशैँ विशेष कार्यक्रम हुन् । उद्देश्य दशैँमा शुभकामना आदनप्रदान र मतदातासँग भेटद्दाट गर्नु नै हो । तर, […]

शनिवार, असोज २७, २०७५

बाजुरा,  मलेरिया रोकथामका लागि छर्किनु पर्ने औषधि तीन महिनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । ‘सेभ द चिल्ड्रेन’को सहयोगमा जिल्लाको उत्तरी भेग बूढीनन्दा नगरपालिकाको कोल्टी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा पठाएको थियो । औषधि […]

शुक्रवार, असोज २६, २०७५

काठमाण्डौं । शिशु जन्माउनका निम्ति प्रयोग गरिने सिजारियन सेक्सन भनिने शल्यक्रियाको अनावश्यक प्रयोग अत्यधिक बढेको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनीहरू भन्छन् झण्डै आधा विश्वमा सिजारियन सेक्सन भनिने शल्यक्रियाबाट शिशु जन्माउने अभ्यासको अधिक प्रयोग भएका छन्। अध्ययन […]

शुक्रवार, असोज २६, २०७५

नारायण अधिकारी / चितवन,  मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञहरुले बताएका छन् ।  आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ । भरतपुर आँखा […]

बिहिवार, असोज २५, २०७५

काठमाडौँ,  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन […]

बिहिवार, असोज २५, २०७५

भीष्मराज ओझा / काठमाडौँ,  सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य […]

बिहिवार, असोज २५, २०७५