Aamsanchar

स्वास्थ्य

बिर्तामोड । झापाको बिर्तामोडमा निर्माणाधीन अवस्थामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको ८० प्रतिशत काम सम्पन्न भएको वीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताएका छन्। अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकका साथ क्यान्सरको मात्रै उपचार गर्ने उद्देश्यले सञ्चालनमा […]

मङ्गलवार, असोज २, २०७५

चितवन,  जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो […]

सोमवार, असोज १, २०७५

पर्वत, यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुरु भएको छ । जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु गरिएको हो । एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले […]

सोमवार, असोज १, २०७५

राजविराज,  प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल […]

शनिवार, भदौ ३०, २०७५

तुलसीपुर, अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोड्नुभएको छ । आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि […]

शुक्रवार, भदौ २९, २०७५

काठमाडौँ, सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने सङ्घको नाममा आदेश जारी गरेको […]

शुक्रवार, भदौ २९, २०७५

बाँके,  बाँकेमा टिटानस सुई अभाव भएको छ । चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन् । औषधि व्यवसायी सङ्घ भेरी अञ्चल शाखाका प्रवक्ता […]

बिहिवार, भदौ २८, २०७५

उदयपुर, जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर […]

बिहिवार, भदौ २८, २०७५

गोरखा, औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि जथाभावी रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीनजना भारतीय नागरिकलार्ई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रुपमा […]

बुधवार, भदौ २७, २०७५

दुल्लु,  जिल्लामा पहिलो पटक स्थानीय तहले सुत्केरी महिलालाई लक्ष्य गरी स्तनपान कक्ष स्थापना गरेको छ । सदरमुकामस्थित नारायण नगरपालिकाले सुत्केरी र शिशुको स्वास्थ्य प्रबद्र्धन कार्यक्रमअन्तर्गत नगरपालिकालाई नमूना नगरका रुपमा विकास गर्ने अवधारणानुरुप उक्त कक्षको स्थापना […]

मङ्गलवार, भदौ २६, २०७५