Aamsanchar

स्वास्थ्य

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने निश्चित भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सोमबार बसेको सिनेट बैठकले पूर्णविश्वविद्यालयका लागि ऐन संशोधन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेपछि बीएण्डसी मेडिकल […]

सोमवार, असार १८, २०७५

इटहरी,  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन एवम् स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा विज्ञानको विषयमा कहीँ कसैले खेलबाड वा हेलचेक्र्याइँ गर्ने काम गरेको तथ्य भए वर्तमान सरकारले त्यसलाई नसहने बताउनुभएको छ । एक्सन धरान र […]

सोमवार, असार १८, २०७५

चितवन, सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ । यही असार १५ गते चीनको पशु क्वारेन्टाइनबाट आउनुभएका भेटेरिनरी चिकित्सक डा वाङ्ग र नेपाली भेटेरीनरी चिकित्सक टोलीले […]

आइतवार, असार १७, २०७५

चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर जानुभएको थियो । जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको […]

आइतवार, असार १७, २०७५

भद्रपुर (झापा) जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले झापाका स्थानीय तहलाई यही बैशाख महिनाभित्र खुल्ला दिसामुक्त बनाउनका लागि महाअभियान चलाउने निर्णय गरेको छ । “शौचालय निर्माणलाई विद्यार्थी भर्नाजस्तै महाअभियानको रुपमा लिंदै बैशाख महिनाभित्रै […]

सोमवार, वैशाख १७, २०७५

(नरेन्द्र ढकाल) भाई कहाँ लाने हो ? के दिदी तिम्रो भान्जाको हिजै निधन भएको होइन ? कहाँ दिदी भान्जा त बोल्न थाली सकेनी होस आयो । हो र ए लल हामी पनि हेर्ना आउछौं । […]

सोमवार, वैशाख १७, २०७५

काठमाडौं– अनसनको नाम लिने बित्तिकै धेरैले डा= गोविन्द केसीलाई सम्झिने गर्छन् । चिकित्सा क्षेत्रको बेतिथिको अन्त्यका लागि भन्दै केसी दर्जन बढी पटक अनसन बसिरहेका छन् । हालआएर उनै डाक्टर केसीविरुद्ध एक युवा आमरण अनसनमा बसेका […]

सोमवार, वैशाख १७, २०७५

पर्वत,  रक्तक्यान्सर रोगबाट पीडित यहाँको एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका १४ वर्षीय बालक अर्जुन गौतम विगत चार महिनादेखि रक्त क्यान्सर रोगबाट पीडित बनेका हुन् […]

सोमवार, वैशाख १७, २०७५

रोल्पा,  सुरक्षित प्रसूतिका लागि भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । नागरिकको सुविधालाई मध्यनजर गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका ती वर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्या आधाभन्दा कम छ । […]

आइतवार, वैशाख १६, २०७५

बाँके,  नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ । विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाँैको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय, […]

आइतवार, वैशाख १६, २०७५