
झापा । जिल्ला खोप समन्वय समिति तथा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ५० औ जिल्लाको रुपमा झापालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भनि घोषणा गरेका छन् । मुख्यमन्त्री शेरधन राई र खोप समन्वय समिति झापाका अध्यक्ष […]
चितवन, जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ । भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त परीक्षण गरेका सात हजार ९३० जनामध्ये ६१ जना भरतपुर अस्पतालमा र आठ जना समुदायमा शिविरका क्रममा भेटिएको […]
जाजरकोट, जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका छन् । आजदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै नारावाजी गदै सडकमा उत्रिएका हुन् । पाँच […]
रोल्पा, रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न […]
बिर्तामोड । सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम सेवाग्राहीका लागि सास्ती मात्र भएको छ । सेवाग्रहीले नीजि क्लिनिकमा कार्यारत डाक्टरको सिफारीस बमोजिमको औषधी नपाएपछि सेवाग्राहीले झन् सास्ती पाएका हुन् । ‘बोनसमा पाइने औषधी मात्र राख्ने […]
काठमाडौँ, उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले हाल २३ जिल्लामा […]
काठमाण्डौ । नागरिक समाजका अगुवा तथा समाजसेवी डा. सुन्दरमणि दीक्षितले गोविन्द केसीले भनेजस्तो काठमाण्डौमा १० वर्षसम्म मेडिकल कलेज खोल्नु हुँदैन भन्ने कुरा जायज नभएको बताएका छन् । काठमाण्डौमा मेडिकल कलेज नहुँदा नेपाली विद्यार्थीहरु विदेशमा गएर […]
काठमाडौँ, विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन । वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै […]
शिक्षामन्त्री र गोविन्द केसीको वार्ताः म ओलीविरुद्ध लड्छु काठमाडौं । सरकारले संसदमा ल्याउन लागेको चिकित्सा शिक्षासम्बन्धी विधेयक क्याबिनेटबाट पारित गर्नुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलवीच मत बाझिएको छ । डा. गोविन्द केसीले […]