
सुरुङ्गा। झापा गाउँपालिका तथा कनकाई उद्योग वाणिज्य संघको आयोजनामा झापा गाउँपालिकामा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा एक दिने विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिबिरमा १ हजार ७० जना […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने निश्चित भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सोमबार बसेको सिनेट बैठकले पूर्णविश्वविद्यालयका लागि ऐन संशोधन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेपछि बीएण्डसी मेडिकल […]
इटहरी, प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन एवम् स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा विज्ञानको विषयमा कहीँ कसैले खेलबाड वा हेलचेक्र्याइँ गर्ने काम गरेको तथ्य भए वर्तमान सरकारले त्यसलाई नसहने बताउनुभएको छ । एक्सन धरान र […]
चितवन, सरकारले चीनलाई उपहार दिन लागिएको २ जोडी गैंडाको नेपाली र चिनिया चिकित्सक टोलीद्वारा स्वास्थ्य परीक्षण थालिएको छ । यही असार १५ गते चीनको पशु क्वारेन्टाइनबाट आउनुभएका भेटेरिनरी चिकित्सक डा वाङ्ग र नेपाली भेटेरीनरी चिकित्सक टोलीले […]
चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर जानुभएको थियो । जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको […]
भद्रपुर (झापा) जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले झापाका स्थानीय तहलाई यही बैशाख महिनाभित्र खुल्ला दिसामुक्त बनाउनका लागि महाअभियान चलाउने निर्णय गरेको छ । “शौचालय निर्माणलाई विद्यार्थी भर्नाजस्तै महाअभियानको रुपमा लिंदै बैशाख महिनाभित्रै […]
(नरेन्द्र ढकाल) भाई कहाँ लाने हो ? के दिदी तिम्रो भान्जाको हिजै निधन भएको होइन ? कहाँ दिदी भान्जा त बोल्न थाली सकेनी होस आयो । हो र ए लल हामी पनि हेर्ना आउछौं । […]
काठमाडौं– अनसनको नाम लिने बित्तिकै धेरैले डा= गोविन्द केसीलाई सम्झिने गर्छन् । चिकित्सा क्षेत्रको बेतिथिको अन्त्यका लागि भन्दै केसी दर्जन बढी पटक अनसन बसिरहेका छन् । हालआएर उनै डाक्टर केसीविरुद्ध एक युवा आमरण अनसनमा बसेका […]
पर्वत, रक्तक्यान्सर रोगबाट पीडित यहाँको एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका १४ वर्षीय बालक अर्जुन गौतम विगत चार महिनादेखि रक्त क्यान्सर रोगबाट पीडित बनेका हुन् […]