Aamsanchar

स्वास्थ्य

काठमाडौं। विश्वव्यापी महामारी कोभिड–१९ को तेस्रो लहर शुरु भइसकेको छ। नोबल कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण यो संक्रमण झनै बढिरहेछ। अहिलेसम्म कम घातक तर बढी संक्रामक भनिएको यो भेरिएन्टको संक्रमणबाट देखिने लक्षण भने चिसोका […]

मङ्गलवार, माघ ४, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

आइतवार, माघ २, २०७८

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सबै प्रकारका आमसभा, भेला र जुलुस रोक्ने निर्णय गरेको छ। माघ मसान्तसम्म धेरै मान्छे भेला हुने कार्यक्रम गर्नमा रोक लगाइएको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। आइतबार मन्त्रिपरिषद्को […]

आइतवार, माघ २, २०७८

काठमाडौं : सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइने जनाएको छ। बुस्टर डोजमा पहिले लगाइएकै खोप […]

आइतवार, माघ २, २०७८

शरणामती। सातौं राष्ट्रिय योग दिवसको अवसरमा झापा गाउँपालिका–६ शरणामतीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पतञ्जली योग समिति झापा गाउँपालिका,शरणामती आयुर्वेद औषधालय र नेपाल रेडक्रस सोसाइटी शरणामती उपसाखाको संयुक्त आयोजनामा रक्तदान सम्पन्न भएको हो। शनिवार सम्पन्न […]

शनिवार, माघ १, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

शनिवार, माघ १, २०७८

काठमाडौं –नेपालमा गत २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्।  १० हजार ४ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ […]

शनिवार, माघ १, २०७८

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । शनिबार […]

शनिवार, माघ १, २०७८

काठमाण्डाै – अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई सरकारले भोलिदेखि बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा […]

शनिवार, माघ १, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ । ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

शुक्रवार, पौष ३०, २०७८