Aamsanchar

स्वास्थ्य

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण भएको छ । ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]

बिहिवार, कार्तिक ११, २०७८

    काठमाडौं : पछिल्लो २४ घन्टा देशभर ५ सय ९१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ११ हजार ३ सय ५५ जनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा ५ सय […]

बिहिवार, कार्तिक ११, २०७८

    काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई काेभिड–१९ (काेराेना भाइरस) विरुद्धकाे खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । आज बिहीवार बसेको कोभिड–१९ […]

बिहिवार, कार्तिक ११, २०७८

बिर्तामोड । जिल्ला कारागार झापाका ६९ जना महिलाकैदी बन्दीले आज निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । बीएण्डसी अस्पताल बिर्तामोडको सहयोगमा कारागारमा रहेका कैदी बन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधि समेत निःशुल्क बितरण गरिएको हो । […]

बुधवार, कार्तिक १०, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना संक्रमण भएको छ । ८९४ जनाको पीसीआर परीक्षण गर्दा १४२ र १३१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

बुधवार, कार्तिक १०, २०७८

फुङ्लिङ –ताप्लेजुङमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङमा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो । […]

बुधवार, कार्तिक १०, २०७८

यहाँ लेखिएको जानकारी यदि हजुर अरुकोलागि पनि उपयुक्त हुने ठान्नुहुन्छ भने यो सूचना लाई शेयर गरी अरुलाई पनि स्वास्थ हुन सहयोग गर्नुहोस। मधुमेह रोगमा के खाने फलफूूलः अमला, भुई अमला, कागती, सुन्तला, मेवा काक्रो, खरबुजा, […]

बुधवार, कार्तिक १०, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण भएको छ । ५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

मङ्गलवार, कार्तिक ९, २०७८

  काठमाण्डाै – पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा पाँच सय ६९ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको […]

मङ्गलवार, कार्तिक ९, २०७८

विराटनगर – प्रदेश नम्बर–१ मा जनसंख्याको २३.३७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारीअनुसार हालसम्म सात लाख ५४ हजार ४२६ जनाले खोपको दुवै मात्रा (पूर्ण खोप) लगाएका छन् । यसैगरी, […]

मङ्गलवार, कार्तिक ९, २०७८