Aamsanchar

सबै समाचार

अपाङग, महिला र जेष्ठनागरिक माथी प्रहरीको ज्यादती झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको शान्तिपूर्ण विरोधलाई प्रहरीले दमन गरेको छ । लामो समयसम्म पनि घटनालाई ढाकछेक गर्न बिर्तामोडका […]

शुक्रवार, कार्तिक १०, २०७४

सब्द तस्वीर :  विनोद पाण्डे (कमल)  चारपाने,कार्तिक ९ ।  दशै, तिहार पछी लगत्तै आउने उमंघको चाड छैठ पर्व आज नेपालका धेरै जिल्लामा अस्ताउदो सूर्यलाई अर्घदिएर मनाईएको छ । विभिन्न नदी, पोखरी,जलासयलाई श्रृगारी सो स्थानमा पुजाआजा […]

बिहिवार, कार्तिक ९, २०७४

काठमाडौं, वाम गठबन्धनले सर्वोच्च अदालतले मतपत्रका सम्बन्धमा बुधबार दिएको आदेश चुनाव सार्ने षड्यन्त्रका साथ आएको भन्दै ध्यानकर्षण भएको जनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा काठमाडौंमा भएको […]

बिहिवार, कार्तिक ९, २०७४

छैठी मातको भक्ति।   झापाको विरिङखोलामा विर्तामोड छैठ सेवा समितिले बार्षिक रुपमा आयोजना गर्दै आएको पुजा स्थलमा स्नान गर्दै एक ब्रतालु । आज देशभरीका तराई जिल्लामा छैठ पर्व मनाईदैछ । फायल फोटो

बिहिवार, कार्तिक ९, २०७४

सन्ध्याकालिनमा आरध्यदेव पशुपतिनाथ क्षेत्र ।  फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, कार्तिक ९, २०७४

काठमाडौँ, छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख […]

बुधवार, कार्तिक ८, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । सरकारले अध्यादेश मार्फत ल्याएको विधेयकले अरबौंको लगानीमा सञ्चालनमा आएका नीजि अस्पतालाई ध्वस्त पार्न खोजिएको बीएण्डसी हस्पिटलले आरोप लगाएको छ । बुधबार हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले […]

बुधवार, कार्तिक ८, २०७४

(पार्थ मण्डल) झापा । नेपाल–भारतको सीमावर्ती नाकासंग जोडिएको झापाको भद्रपुर स्थित मेची नदीमा भव्य रुपमा मनाइने छठ पर्वको तयारीलाई तिव्रता दिइएको छ । गत साउन महिनामा आएको बाढीले नदीको धार परिवर्तन गरेपछि यसबर्ष व्रतालु तथा […]

बुधवार, कार्तिक ८, २०७४

काठमाडौं– पहिलो चरणमा प्रदेश नम्वर १ का सात जिल्लामा प्रदशसभा र प्रतिनीधिसभाको चुनाव हुँदैछ । सोलुखुम्वु, ओखलढुङ्गा, ताप्लेजुङ, संखुवासभामा, पाँचथर, भोजपुर र खोटाङमा पहिलो चरणमा चुनाव हुँदैछ, जहाँ आइतवार मनोनयन पनि दर्ता भएको छ । […]

बुधवार, कार्तिक ८, २०७४

नरेन्द्र ढकाल झापाको अर्जुनधारा नगरपालिका–११ की ३६ वर्षिया सुनीता अधिकारी बरालको डेंगु रोगको कारण मृत्यु भएको छ । उनको नोबेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । उनको डेंगु पोजेटिभ देखिएकाले सोही रोगका कारण […]

बुधवार, कार्तिक ८, २०७४