Aamsanchar

सबै समाचार

कर्फयूको कारण सुनसान बनेको विर्तामोड पस्चिम मुख्य खडक क्षेत्र । प्रहरीले पस्चिम तर्फ चारपाने, पूर्वमा बुट्टाबारी चिया बगान, उत्तरमा महानन्द चोक, दक्षिणमा विर्ताबजार सम्म कर्फयू क्षेत्र घोषणा गरेतापनी  प्रहरीले उक्त क्षेत्रमा कर्फयू लागुगर्न सकेन । […]

आइतवार, कार्तिक १२, २०७४

तीन दिनदेखि विर्तामोडमा लगाइएको कर्फ्यु आइतबार साँझबाट हट्नसक्ने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन् । प्रजिअ तिवारीले आइतबार साँझसम्मको परिस्थिति हेरेर कर्फ्यु हटाउने तयारी गरिएको बताए । शनिबार साँझ नै कर्फ्यु हटाउने तयारी गरिए […]

आइतवार, कार्तिक १२, २०७४

शनिबार दिउसो सुनसान विर्तामोड विर्तामोड कात्तिक ११ । प्रहरीले चलाएको गोली लागरे मृत्यु भएका अर्जुनधारा नगरपालिका – ११ का ३० वर्षीय नरेश थापाको परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने […]

शनिवार, कार्तिक ११, २०७४

विर्तामोड । झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको छ । शनिवार इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, स्थानीय […]

शनिवार, कार्तिक ११, २०७४

झापा ।  बालक हत्याको निष्पक्ष छानबिनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन निर्देशन दिने झापा अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाल जिल्ला तानिएका छन्। शान्तिपूर्ण प्रदर्शनमा कसरी गोली चलाउनुपर्ने स्थिति आयो भन्ने विषयमा […]

शनिवार, कार्तिक ११, २०७४

झापा,कात्तिक १० । अर्जुनधारा नगरपालिका – ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका […]

शुक्रवार, कार्तिक १०, २०७४

विर्तामोड ।   तनावग्रस्त विर्तामोडमा सेना परिचालनको तयारी,रक्षा मन्त्रालयसँग अनुमति मागियो विर्तामोड, १० कात्तिक । अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्यु नभई हत्या भएको भन्दै शुक्रबार आफन्त र स्थानीयबासी शान्तिपूर्ण आन्दोलनमा उत्रेको थियो […]

शुक्रवार, कार्तिक १०, २०७४

घरको तिन तल्लामाथी चडेर सर्वसाधारणलाई पिटदै प्रहरी  बालक हत्याको विषयमा स्थानीय र प्रहरीबीच झडप भएपछि तनावग्रस्त भएको झापाको विर्तामोडमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।शुक्रबार दिउँसो साढे १ बजेबाट प्रशासनले कर्फ्यु लगाएको हो […]

शुक्रवार, कार्तिक १०, २०७४

अपाङग, महिला र जेष्ठनागरिक माथी प्रहरीको ज्यादती झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको शान्तिपूर्ण विरोधलाई प्रहरीले दमन गरेको छ । लामो समयसम्म पनि घटनालाई ढाकछेक गर्न बिर्तामोडका […]

शुक्रवार, कार्तिक १०, २०७४

सब्द तस्वीर :  विनोद पाण्डे (कमल)  चारपाने,कार्तिक ९ ।  दशै, तिहार पछी लगत्तै आउने उमंघको चाड छैठ पर्व आज नेपालका धेरै जिल्लामा अस्ताउदो सूर्यलाई अर्घदिएर मनाईएको छ । विभिन्न नदी, पोखरी,जलासयलाई श्रृगारी सो स्थानमा पुजाआजा […]

बिहिवार, कार्तिक ९, २०७४