
झापा। झापामा डेंगू रोगको प्रभावकारी नियन्त्रण हुन नसक्दा डेंगू रोगको संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी […]
तेह्रथुम, प्रशस्तै डाँडाकाँडा र रुख बिरुवाले ढाकेको पूर्वी पहाडी जिल्ला तेह्रथुममा मौरीपालन व्यवसाय फस्टाउन थालेको छ । फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य व्यवसायमा लागेकाले पनि सजिलै पाल्न सक्ने भएकाले जिल्लाका गाउँदेखि सहरसम्मका किसानले मौरीपालन […]
गौशाला । छठपर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दश नगरपलिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्यामध्ये करिब ८० प्रतिशतले […]
तेह्रथुम, लालीगुराँस नगरपालिका लसुनेका अलैँची कृषक अलैँचीमा लागेको रोग पत्ता लगाउन नसक्दा चिन्तित भएका छन् । शुरुमा गतिलो आम्दामी दिँदै आएको अलैँचीको जरा कुहिने र बोट पहेलो भएर मर्न थालेको वामिखम्बा अलैँची उत्पादन कृषि समूहका […]
बिर्तामोड । झापाका विभिन्न स्थानमा डेङ्गोको संक्रमणदेखा परिरहेका बेला बीएण्डसी हस्पिटलबाट डेङ्गोको संक्रमण भएका ९० बिरामी उपचार गराएर घरफर्किएका छन् । गत साउनदेखि हालसम्म ८८४ डेङ्गो रोगको परिक्षण गरेको जनाइएको छ । उक्त अवधिमा १२० […]
विर्तामोडमा अव्यवस्थित रुपमा राखिएको टायरहरु । केहिदनि देखि विर्तामोड आसपासका क्षेत्रमा दिनानुदिन भाईरल रोग डेंगुका रोगी बढेको कारण हुनसक्ने महामारी (खतरा) लाई मध्य नजर गरेर एक साताअघि जिल्ला जनस्वास्थ्य र विर्तामोड नगरपालिकाले डेंगो नियन्त्रणको सामान्य […]
ज्योतिष बलराम उपाध्याय खकुरेल, अाज वि.सं. २०७४ साल कार्तिक ४ गते शनिबार, चान्द्रमान अनुसार कार्तिक शुक्ल पक्षको द्वितीया तिथि, स्वाती नक्षत्र, प्रीति योग बालव करण, आनन्दादीमा सिद्धि योग, चन्द्रमा तुला राशिमा, सूर्योदय विहान ६ः०८ मा, […]
गौशाला, आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले आज महोत्तरीलगायत मिथिलाञ्चलभरिमा भैयादुज पर्व मनाइरहेका छन् । एकाबिहानै गाउँशहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको […]
काठमाडौँ, यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई […]