Aamsanchar

सबै समाचार

काठमाडौं : कार्तिक कृष्ण औँसीको साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई  भैलो भनिन्छ। भैलो महिलाले गाउँछन्, विशेषगरी साना नानी र किशोरीहरूले। गोवर्धनपूजाका दिन पुरुषहरूले देउसी खेल्छन्। कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म […]

शुक्रवार, कार्तिक ३, २०७४

इलाम, बर्खायाम सकिएर मौसम खुलेसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, सूर्याेदयको दृश्यावलोकनको उत्कृष्ट गन्तव्य अन्तु र सीमावर्ती […]

शुक्रवार, कार्तिक ३, २०७४

काठमाडौँ, यमपञ्चक अर्थात् तिहारको चाँैथो दिन आज गाई, गोवद्र्धन, गोरु र कृषकको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने […]

शुक्रवार, कार्तिक ३, २०७४

काठमाडौँ,  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले […]

बिहिवार, कार्तिक २, २०७४

काठमाडौँ,  नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण […]

बिहिवार, कार्तिक २, २०७४

[राजाराम कार्की ] काठमाडौँ,  यस वर्ष तिहारमा झण्डै तीन लाखवटा फूलका माला भारतबाट आयात गरिएको छ । आयातित सो माला भाइटीकाका लागि मात्र हो । नेपालमा फूलखेती व्यावसायिक ढंगले शुरुवात भएको २३ वर्ष पुगिसक्दा पनि परनिर्भरता […]

बिहिवार, कार्तिक २, २०७४

म्याग्दी,  आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता ! तर यहाँका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र बोल्न […]

बिहिवार, कार्तिक २, २०७४

[भरत शिवाकोटी] युएई, नेकपा एमाले निकट रहेको प्रवासको संगठन प्रवासी नेपाली मञ्च युएईले, गत २२सेप्टेम्बर २०१७ मा कार्यस्थलमा दुर्घटना भई उपचारको क्रममा २ अक्टोबरमा निधन भएका सिन्धुपालचोक जिल्लाका दिनेश शाक्य कि श्रीमती कमला श्रेष्ठलाई आर्थिक […]

बिहिवार, कार्तिक २, २०७४

भारत, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको हत्याका लागि १९ वर्षीय युवकलाई एक लाख डलरको अफर गरिएको छ । पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको बहरमपुरका पोलिटेकनिक विषय पढ्दै गरेका छात्रलाई अमेरिकाको फ्लोरिडाबाट फोनमार्फत मुख्मन्त्रीको हत्या गर्न भनिएको […]

बुधवार, कार्तिक १, २०७४

काठमाडौँ, यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज […]

बुधवार, कार्तिक १, २०७४