
बिर्तामोड । अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिले आइतवारबाट काम शुरु गरेको छ । गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादबको संयोजकत्व शनिवार झापा आइपुगेको टोलीले अध्ययन शुरु गरेको […]
झापा / दशैंको उल्लास। टीका, जमरा र नयाँ लुगा लगाएर पिङ खेल्न जाने तयारीमा रहेका थिए, झापा अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटी। लक्ष्मणका बुवा बद्रीप्रसाद र आमा अञ्जना शिवाकोटी बिहानैदेखि घरायशी काम व्यस्त थिए। […]
झापाको विर्तामोडमा एक बालकको रहस्यमय मृत्युका विषयमा भएको तनावका कारण एकजनाको ज्यान गयो भने १० जना भन्दा बढी नागरिक घाइते भए । विर्तामोड घटनाको छानविन गरी कारवाही गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानविन समिति गठन गरेको […]
(नरेन्द्र ढकाल) बिर्तामोड । झापाको बिर्तामोडमा शुक्रबार भएको हिंसात्मक प्रर्दनपछि जिल्ला प्रशासन कार्यालयलले लगाएको अनिश्चितकालीन कफ्यु साढे ५५ घण्टापछि हटाइएको छ । झापाको अर्जुनधारा नगरपालिका –११ का ११ वर्षिय बालक लक्षमण शिवाकोटीको हत्याभएको भन्दै स्थानीयबासीले […]
विर्तामोड गोली काण्डमा मृत्यू वरण गरेका नरेश थापा मगरको सव यात्रामा सहभागी सर्वसाधारणहरु । थापाको सवलाई कनकाई घाटमा दहासंस्कारकोलागि लगिएको छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर धु्रबकुमार शिबाकोटी र उप मेयर पबित्रा महतारा प्रसाईले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी अर्जुनधारा ११ निबासी बालक लक्ष्मण शिबाकोटीको मृत्युको बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा भएको अप्रीय घटना प्रति […]
कर्फयूको कारण सुनसान बनेको विर्तामोड पस्चिम मुख्य खडक क्षेत्र । प्रहरीले पस्चिम तर्फ चारपाने, पूर्वमा बुट्टाबारी चिया बगान, उत्तरमा महानन्द चोक, दक्षिणमा विर्ताबजार सम्म कर्फयू क्षेत्र घोषणा गरेतापनी प्रहरीले उक्त क्षेत्रमा कर्फयू लागुगर्न सकेन । […]
तीन दिनदेखि विर्तामोडमा लगाइएको कर्फ्यु आइतबार साँझबाट हट्नसक्ने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन् । प्रजिअ तिवारीले आइतबार साँझसम्मको परिस्थिति हेरेर कर्फ्यु हटाउने तयारी गरिएको बताए । शनिबार साँझ नै कर्फ्यु हटाउने तयारी गरिए […]
शनिबार दिउसो सुनसान विर्तामोड विर्तामोड कात्तिक ११ । प्रहरीले चलाएको गोली लागरे मृत्यु भएका अर्जुनधारा नगरपालिका – ११ का ३० वर्षीय नरेश थापाको परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने […]