
[भरत शिवाकोटी] युएई, नेकपा एमाले निकट रहेको प्रवासको संगठन प्रवासी नेपाली मञ्च युएईले, गत २२सेप्टेम्बर २०१७ मा कार्यस्थलमा दुर्घटना भई उपचारको क्रममा २ अक्टोबरमा निधन भएका सिन्धुपालचोक जिल्लाका दिनेश शाक्य कि श्रीमती कमला श्रेष्ठलाई आर्थिक […]
भारत, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको हत्याका लागि १९ वर्षीय युवकलाई एक लाख डलरको अफर गरिएको छ । पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको बहरमपुरका पोलिटेकनिक विषय पढ्दै गरेका छात्रलाई अमेरिकाको फ्लोरिडाबाट फोनमार्फत मुख्मन्त्रीको हत्या गर्न भनिएको […]
काठमाडौँ, यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज […]
काठमाडौँ, नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो […]
काठमाडौं, म्यादी प्रहरीमा भर्ना २ लाख ९४ हजार ६९ जनाको आवेदन परेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेले दिनुभएको जानकारी अनुसार देशभरबाट २ लाख ९४ हजार ६९ जनाको आवेदन परेको हो ।जसमध्ये ४४ हजार भन्दा […]
नुवाकोट, मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । मंगलबार अपराह्न गाउँमा सामान्य […]
काठमाडौँ, यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो । कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान सबेरै उठेर नजिकको नदी, पोखरी वा तलाउ गई नरक स्नान गरी तर्पण गरेर यम दीपबाली […]
काकँरभिट्टा, चेलिबेटी बेचविखन रोक्नका लागि विभिन्न संस्थाहरुले काँकरभिट्टा नाकामा काम गरिराखेका छन् । हरेक दिन बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म नाकामा रहेर मानव बेचबिखन रोक्न काम गरे सँगै चुनौती समेत बढ्दो क्रममा […]
[नरेन्द्र ढकाल] झापा, मानव जीवनका लागी आवश्यक पर्ने खाद्य बस्तुमा मिसावट गर्ने क्रम नरोकिए पछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अनुगमनलाई तिब्रता दिएको छ । गत आर्थिक वर्षमा पूर्वका झापा सहित विभिन्न […]