
काठमाडौँ, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा […]
[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, प्रत्येक वर्ष नवरात्र शुरु भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ, एक थरीले बलि शास्त्रसम्मत भएको दावी गर्छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन् । मासु मीठो लाग्नेले देवतालाई […]
चितवन, राजधानी काठमाडौँ र बाहिरी जिल्लाबाट दशैँ मान्न घर जाने यात्रुलाई मध्यनजर गर्दै यहाँ प्रहरीले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट विशेष अभियान शुरु गरेको छ । देशको मध्यभाग भएकाले चितवन हुँदै ठूलो संख्यामा […]
चारपाने असोज, ११ । झापाको शिवसताक्षी नगरपालिकामा भएको दूधे गोल्ड कपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८–७ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले पहिलो उपाधि हात पारेको हो ।उपाधि […]
(सन्तोष आर्चाय) मेचीनगर। आँगनमा दशैं छ । खर्च जोहो र किनमेलको चटारो पनि उस्तै छ । हुनेखानेदेखि हुँदा खानेसम्मलाई भ्याईनभ्याई छ । खसीबाख्रा बेचेर, मागेर वा ऋण काढेर भए पनि दशैं मनाउनै पर्ने परम्परागत बाध्यता […]
इनरुवा, महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ । छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला […]
बिर्तामोड। झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल (साकोस) आर्थिक कारोबारको दृष्टिले प्रदेश नं. १कै सबैभन्दा ठूलो सहकारी संस्था बनेको छ । शेयर सदस्यको हिसाबले भने सहारा नेपाल (साकोस) नेपालकै ठूलो संस्था हो । […]
काठमाडौँ, बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । […]
उर्लाबारी, दशैँं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर मोरङमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । चाडपर्व विशेष सुरक्षाका लागि जिल्लामा नौसय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी […]