Aamsanchar

सबै समाचार

काठमाडौँ,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिटक्वाइन नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले बिटक्वाइन व्यवसाय सञ्चालन गरेको आरोपमा बुधबार काठमाडौँ र चितवनका विभिन्न स्थानबाट सातजनालाई पक्राउ गरेको हो । […]

शनिवार, असोज २१, २०७४

काठमाडौं– आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गर्दै स्थानीय तहको निर्वाचनमा तालमेलसमेत गरेको नेकपा माओवादी केन्द्रले एक्कासी कांग्रेसको साथ छाडेपछि नेपाली राजनीतिले नयाँ मोड लिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम तालमेलको नीति अघि […]

शनिवार, असोज २१, २०७४

 

शुक्रवार, असोज २०, २०७४

 

शुक्रवार, असोज २०, २०७४

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ। नेपालमा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय […]

शुक्रवार, असोज २०, २०७४

काठमाडौं: नेपाल प्रहरीको पूर्व डीआईजी नवराज सिलवाल एमाले प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा एमाले‍का अध्यक्ष केपी ओलीले सिलवाललार्इ टीका र खादा लगाएर स्वागत गरे।डीआइजीबाट राजीनामा दिएका सिलवालको राजनीतिक यात्रा अब औपचारिक रुपमा सुरु भएको छ। डीआईजी […]

शुक्रवार, असोज २०, २०७४

काठमाडौं- नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ […]

शुक्रवार, असोज २०, २०७४

झापाको बाह्रदशी गाउ“पालिका वडा नं ५ फुलबारीमा यस बर्ष पनि भव्यताका साथ मेला सम्पन्न भएको छ ।  बर्षेनी रुपमा फुलबारी चोकमा रहेको दुर्गा मन्दिर संचालनार्थ मन्दिर समितिले प्रत्येक बर्ष दशैको अन्तिम दिन आयोजना गर्दै आएको […]

बिहिवार, असोज १९, २०७४

झापा कनकाई नगरपालिका जामुनबारी सामुदायिक बनले संचालन गदै आएको जामुनखाडी सिमसार पर्यटकिय स्थल । व्यवसायिक रुपमा संचालनमा ल्याईएको यस पार्क क्षेत्रवाट सामुदायिक बनले बार्षिक लाखौ आम्दामी गदै आएको छ भने कयौलाई रोजगारीको अवसर प्रदान गरेको […]

बिहिवार, असोज १९, २०७४

झापाको बाह्रदशी गाउँपालिका फूलबारीमा दशै कोजाग्रत पूर्णिमाको दिन लाग्ने मेला बजार  जादै स्थानियहरु ।  फुलबारी मेला झापाकै ठुलो दशै मेलामा पर्छ । 

बिहिवार, असोज १९, २०७४