
सुरुङ्गा। कनकाई नगरपालिका–२ र १ मा अवस्थित जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको नयाँ समितिलाई पद हस्तान्तरण गरिएको छ । वन समितिको सांस्कृतिक सभाहलमा आयोजित सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ख्यामराज […]
[पार्थ मण्डल] भद्रपुर। इँटा उद्योग सञ्चालकले नटेरेपछि पीडित स्थानीयबासी इँटा उद्योग परिसरभित्रै धर्नामा बस्न बाध्य भएका छन् । सरकारले तोकेको मापदण्ड विपरीत मानववस्तीमा सञ्चालित डीभीआई र नायक इँटा उद्योग हटाउने पक्षमा उभिएका स्थानीयले भद्रपुर नगरपालिका […]
बिर्तामोड। डेंगु नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाले काम शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहकार्य गर्दै डेंगु नियन्त्रणका लागि नगरपालिकाले काम शुरु गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । बिर्तामोडका हस्पिटलमा मात्रै डेंगुका ३६ जना बिरामी […]
बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको ‘हत्या’ प्रकरणले सडक संघर्षको रुप लिएको छ ।प्रहरीले हत्याका अभियुक्तलाई अनुसन्धानको दायरामा नल्याएको आरोप लगाउँदै मृतकका आफन्त र सर्वसाधारणले हत्या प्रकरणलाई सडक संघर्षको रुप दिएका […]
बिर्तामोड, नेपाल सिएमए संघ झापाको आयोजनामा गरिएको प्रदेश नं–१ स्तरीय भेला बिर्तामोडको मेचि प्राबिधिक शिक्षालयको सभाहलमा सम्पन्न भएको छ । संशोधित स्वस्थय निर्देशिका २०७० ले एच ए तथा सिएमएहरुलाई स्वास्थ्यकर्मी समेत भन्न नपाउने गरी अझ […]
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ का बर्ष ११ का लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय विर्तामोड अगाडी मुख्य खडकमा निकालिएको विरोध जुलुसका सहभागी । आज दिउसो १ बजे देखि १ घण्टा […]
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले ७६ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड–२ बेलडाँगी निवासी गिरीले झापाका पत्रकारको हितका लागि उक्त […]
बिर्तामोड । हर्ष र उमङ्गका साथ मनाइने विजया दशमी धेरैका लागि सुखद् बन्यो । धेरैले आ– आफ्ना मान्यजनबाट आर्शीवाद थाप्दै टीका लगाए । तर,झापाको अर्जुनधारा नगरपालिका – ११ तीनपैनी निवासी शिवाकोटी परिवारको भने यस वर्षको […]