Aamsanchar

पाथीभरा देवीस्थानमा एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन

Author Image
शुक्रवार, जेठ १, २०८३

फुङ्लिङ – ताप्लेजुङको पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको छ । वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

चैत र वैशाखमा पाथीभरामा धेरै भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार रुपैयाँ भेटी संकलन भएको थियो ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर