
बर्दिवास, महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि सामूहिक प्रयत्न थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक समाजका अगुवाले स्वास्थ्य संस्थासँगै डेंगु नियन्त्रणका लागि संयुक्त पहलकदमी बढाएका […]
बिर्तामोड। बिर्तामोडमा डेंगू रोगका बिरामी बढेसँगै स्थानीयबासी त्रसित बनेका छन् । बिर्तामोडका प्रत्येक अस्पतालमा डेंगूका बिरामी भर्ना हुन थालेपछि सर्वसाधारण त्रसित बनेका हुन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगू रोगीको संख्या बढेपछि सर्वसाधारणले सम्बन्धित निकाय जनस्वास्थ्य […]
भद्रपुर । झापा जिल्ला अदालत भद्रपुरले फैसाला सुनाएका कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई झापा प्रहरीले धमाधम पक्राउ गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दुई महिनादेखि चलाइएको फरार अभियुक्त विशेष अप्रेशनमा प्रहरीले ७० […]
(पार्थ मण्डल) झापा । राप्रपा झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले यस क्षेत्रबाट पार्टीका महामन्त्री राजेन्द्र लिङदेनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन उम्मेदवार […]
[जीत बहादुर भण्डारी ] पाँचथर, पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ । फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गर्नुभएको […]
झापा । वैदेसिक रोजगारीका लागि कतार पुगेका एक झापालीको सवारी दुर्घटनमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ३ निवासी मिलन भुजेल रहेका छन् । उनको गत अक्टोवर २ तारिकका दिन सवारी दुर्घटनामा परेर […]
काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिटक्वाइन नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले बिटक्वाइन व्यवसाय सञ्चालन गरेको आरोपमा बुधबार काठमाडौँ र चितवनका विभिन्न स्थानबाट सातजनालाई पक्राउ गरेको हो । […]
काठमाडौं– आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गर्दै स्थानीय तहको निर्वाचनमा तालमेलसमेत गरेको नेकपा माओवादी केन्द्रले एक्कासी कांग्रेसको साथ छाडेपछि नेपाली राजनीतिले नयाँ मोड लिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम तालमेलको नीति अघि […]