Aamsanchar

सबै समाचार

(नरेन्द्र ढकाल) विर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले अत्याधुनिक ल्याब टेस्टका उपकरणहरु सञ्चालनमा ल्याएको छ । १७ करोड रुपैंयाको लगानीमा अमेरिकका विभिन्न अस्पतालहरुमा प्रयोग गरिने उपकरणहरु नेपाल भित्रियाइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी […]

बुधवार, असोज २५, २०७४

चितवन, फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ शुरु गरेको छ । गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिनुभयो । विगतमा ७५ हप्तासम्म चलाइएको […]

बुधवार, असोज २५, २०७४

बिर्तामोड। सन्थाल नाच बिनाको दशैं कस्तो हुन्छ भनेर मेला भर्नेहरुलाई सोध्दा सबैको जवाफ एउटै थियो– दशैं मेला खल्लो हुन्छ । मेला भर्न आउने सबैका लागि सन्थाल नाच मुख्य आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।   […]

बुधवार, असोज २५, २०७४

बिर्तामोड। दुई छोराछोरी आफ्नो नियन्त्रणमा रहेको बताउँदै तिनका आमासँग एसएमएसमार्फत पाँच लाख रुपैयाँ माग गर्ने एक व्यक्तिलाई बिर्तामोडका डीएसपी राजकुमार सिलवालले कारवाही गर्न आनाकानी गरेका छन् । हल्ला गरे जे पनि गर्न सक्ने धम्की दिने […]

बुधवार, असोज २५, २०७४

झापा । झापाको शिवशताक्षी नगरपालिका –४ वुलुचौकमा १६ एमभीएको ट्रान्सर्फमर जडान गरिएको छ । एक वर्ष अघि वुलुचौक शव स्टेशनको ३३÷११ केभीको हाइटेन्सन लाइनको १६ एमभीएको ट्रान्सर्फमर जलेपछि त्यस क्षेत्रमा नियमित विद्युत सेवा प्रभावित भएको […]

बुधवार, असोज २५, २०७४

इलाम,  इलामको पुवाखोलामा निर्मित पुवाखोला–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादन शुरु भएको छ । इलाम नगरपालिका र देउमाई नगरपालिका बीचमा पर्ने पुवाखोलाबाट चार मेगावाट क्षमताको सो आयोजनाले निर्माण सम्पन्न गरेर २.८ मेगावाट […]

मङ्गलवार, असोज २४, २०७४

[सुरेन्द्र भण्डारी ] झापा, करिब तीन दशक अघिसम्म झापा र मोरङमा बसोबास गर्ने राजवंशी समुदायका हात्ती चढ्ने देउनीया (जमिनदार)लाई अहिले साइकल चढ्नसमेत समस्या छ । सौख र शानले जीवन जिएका झापा र मोरङका झण्डै दुई […]

मङ्गलवार, असोज २४, २०७४

दिवंगत गौचनको आत्माको चिरशान्तिको कामनाकोलगि एक मिनेट मौनधारणको क्रममा निर्माण व्यवसायी झापा शाखाका पदाधिकारीहरु । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार  असोज २४। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष. शरदकुमार गौचनको हत्याको विरोधमा नेपालभरका निर्माण व्यवसायी आन्दोलित बनेका […]

मङ्गलवार, असोज २४, २०७४

[नरेन्द्र ढकाल] झापा, सञ्चारको शुरुवात हुलाकवाट भएका तथ्यहरु प्रष्ट रुपमा सुन्न र पढ्न पाइन्छ । कुनै बेला मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घर भएकाहरुले उनिहरुसँग कुरा गर्न हुलाकको नै प्रयोग गर्दथे, हुलाकी […]

सोमवार, असोज २३, २०७४

झापा। आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा लागि नेपाली काँग्रेस र राप्रपाले चुनावी तालमेलका लागि झापासहित केही जिल्लामा उम्मेदवार चयनमा सहमत गरेको छ । नेपाली काँग्रेसले राप्रपालाई झापामा एउटा सीट दिने सहमत गरिसकेको जनाइएको छ । […]

सोमवार, असोज २३, २०७४