Aamsanchar

सबै समाचार

झापाको पुरानो बजार शनिस्चरे देखि पस्चिममा रहेको एउटा ठुलो गाउँ जोडने ७७.५५ मिटरको नवनिर्मित फुलमती पुल । यो पुल बनेपछी अर्जुनधारा नगरपालिका क्षेत्रमा पर्ने खोलापारीका गाउँहरु रातेखाल, भाङबारी, दहिझोडा लगायतका नागरिकहरुलाई नगरपालिकाको सदरमुकाम शनिस्चरे बजार […]

शुक्रवार, असोज २७, २०७४

वीरगञ्ज, हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट […]

शुक्रवार, असोज २७, २०७४

झापा । झापाको बिर्तामोडस्थित एक सुन पसलबाट विहिवार दिउँसै अपरिचत एक युवकले दुई तोला १२ आना सुनका गरगहना लुटेर फरार भएका छन् । विर्तामोड नगरपालिका ५ स्थित अष्टलक्ष्मी ज्वेर्लसमा ग्राहक बनेर गएका एक युवकले पसलबाट […]

बिहिवार, असोज २६, २०७४

सरकारले उपलव्ध गराउदै आएको जेष्ठ, एकल महिला नागरिक भक्ता लिन अर्जुनधारा नगरपालिका वडा नं. ५ का वडावासी हरु चेक नविकरणको लागि एक्सल बैक शनिस्चरे शाखामा घण्टऔं सम्म पालोे कुरेर बसेका वृद्ध, असक्त नागरिकहरु ।  बैकले […]

बिहिवार, असोज २६, २०७४

झापाको अर्जुनधारा नगरपालिका स्थित टाङटिङ विरिङ नदीमा रहेको निर्माणाधिन पक्की पुल ।  यो पुल निर्माण सुरुभएको दशकौ बर्ष हुन लागिसक्यो तर अझै निर्माण सम्पन्न हुन सकेको छैन । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

बिहिवार, असोज २६, २०७४

सोलुखुम्बु,  सीता एयरको विमान बिहीबार दुर्घटना हुनबाट बचेको छ । आज बिहान तेञ्जिङ्ग हिलारी विमानस्थल, लुक्लाबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाज दुर्घटनाबाट बचेको हो । बिहान ७ः४५ बजे लुक्लामा अवतरण गरेको सीता एयरको नाइन–एनएजेएच […]

बिहिवार, असोज २६, २०७४

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु भएको आज १२ दिन भएको छ । बिजयादशमीको टीकाका जुत्ता लिन हिँडेका उनी १५ गते मृत फेला परेका थिए । शंकास्पद अबस्थामा बिर्तामोड नगरपालिका–१स्थित […]

बिहिवार, असोज २६, २०७४

चितवन,  पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ । बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर पकाएको तथा भण्डारण गरेको खाना खाद्यान्न खाइदिने, पसलबाट […]

बिहिवार, असोज २६, २०७४

मोरङ,  तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको […]

बिहिवार, असोज २६, २०७४

बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा झापा कनकाई नगरपालिका–७ दुर्गापुरका दिनेशकुमार पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् । उनी १२ वर्षदेखि अष्टे«लियमा बस्दै आएका छन् । समाजको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् […]

बुधवार, असोज २५, २०७४