Aamsanchar

सबै समाचार

विनोद पाण्डे(कमल)  नेपालका लागि अशोक लेलैण्ड गाडीको आधिकारिक बिक्रेता, आइएमई मोटर्स प्रालिको मेची अञ्चलस्थित डिलर सहारा अटो मोबाईल्स एण्ड कम्पनी प्रालिले अशोक लेलैण्ड गाडीको बिक्री वितरण शुरु गरेको छ । आइतवार बिर्तामोडस्थित चारपानेमा एक समारोहकाबीच […]

सोमवार, असोज ३०, २०७४

बिर्तामोड। प्रस्तावित वीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले डा. गोविन्द केसीका कारण चिकित्सा शिक्षक विधेयक पास हुन नसकेको दावी गरेका छन् । अस्पताल परिसरमा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै कनकमणि दीक्षित, […]

सोमवार, असोज ३०, २०७४

बिर्तामोड। कुमाल समुदायको पूख्र्याैली पेशा हो माटाका भाँडाकँुडा बनाउने । उनीहरुले वर्षाैदेखि माटाका भाँडाकँुडा बनाएर जीवन निर्वाह गर्दै आएका छन् । झापाको बाह्रदशी गाउँपालिका–६का ५० घर परिवार वर्षौदेखि माटाका भाँडाकँुडा बनाएर जीवन निर्वाह गरिरहेका छन् […]

सोमवार, असोज ३०, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड। झिलिमिली र बिजुली बत्तीको चाडपर्वको रुपमा मनाइने तिहार नजिकिएसँगै बिजुलीका सामग्रीको कारोबार बढेको छ । तिहार आउन एकसाता मात्र बाँकी रहेको समयमा भन्सार छलेर बिजुलीमा सामान खुलेआम रुपमा नेपाल भित्रिँदा समेत सम्बन्धित […]

सोमवार, असोज ३०, २०७४

काठमाडौँ,  यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई […]

सोमवार, असोज ३०, २०७४

धनकुटा, ताजा तरकारी छिटो बिक्रीयोग्य बनाउन भन्दै भिटामिनजन्य औषधि एवं रोगकिरा नियन्त्रण विषादीको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पारेको असर पार्न थालेको छ । जिल्लामा तरकारी उत्पदन बढेसँगै किसानको आम्दानी आशा लाग्दो बन्दै गए पनि उत्पादन […]

सोमवार, असोज ३०, २०७४

इटहरी। पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परेर मृत्यु हुनेको यो सङ्ख्या एक महिनाको अवधिमा सरसर्ती हेर्दा दैनिक दुई जनाको ज्यान जाने गरेको देखिन्छ । पूर्व […]

आइतवार, असोज २९, २०७४

पर्सा,  वीरगञ्ज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको […]

आइतवार, असोज २९, २०७४

झापा : बिर्तामोडमा रहेको शिवाकोटी मेनपावरबाट युएई गएका २८ युवा हप्तासम्म विदेशी भूमिमा अलपत्र परे। उनीहरु दुतावासको सहयोगमा बल्ल स्वदेश फर्किएका छन्। विदेशबाट फर्किएपछि उनीहरुले शनिबार म्यानपावरको कार्यालय घेराउ गरे। प्रतिव्यक्ति ३ लाख ५० हजार […]

शनिवार, असोज २८, २०७४

तेह्रथुम,  पूर्वका नौ जिल्ला लिम्बुवान स्वायत्त प्रदेशको माग गर्दै आएको कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च पनि आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुने भएको […]

शनिवार, असोज २८, २०७४