Aamsanchar

सबै समाचार

बिर्तामोड। सुरक्षा व्यवस्था कमजोर भएका कारण दिनदहाडै बिर्तामोडको सुन पसल लुटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले स्वीकारेका छन् । सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायी संघ झापा र बिर्तामोड उद्योग वाणिज्य संघले […]

शनिवार, असोज २८, २०७४

(नरेन्द्र ढकाल) नेपालीहरुको महान चाड दशैंले छप्पकै छोपेको थियो । सुदुर पूर्वको झापाबाट हिमाल पारिको जिल्ला मुस्ताङ जाने योजना लगभग निश्चित भएको थियो । केहि दिनका लागि भए पनि झापाको व्यस्त दिनचर्या अनि गर्मी तथा […]

शनिवार, असोज २८, २०७४

अर्जुनधारा नगरपालिका फुलमती खोलामा रहेको साँघुरो  कजवे पुल । यो खोलामा नयाँ ठुलो पुल बनेपछी लगभग प्रयोग विहिन बन्न थालेको छ यो कजवे पुल । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

शनिवार, असोज २८, २०७४

काठमाडौँ,  नेपाल पत्रकार महासङ्घको संघीय संरचनाअनुसार आगामी चैतभित्र महासङ्घका १० वटै प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ । बिहीबार र शुक्रबार दुई दिन बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले संविधानअनुसार महासङ्घका संरचनालाई पूर्णता दिनका लागि सात […]

शुक्रवार, असोज २७, २०७४

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सरकार विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुन लागेको हो। राप्रपा अध्यक्ष अध्यक्ष कमल थापा, जयन्त चन्द, दिनानाथ गिरी र बिक्रम थापा […]

शुक्रवार, असोज २७, २०७४

सुरेन्द्र भण्डारी, झापा । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा आवेदन माग गरेसँगै जिल्ला प्रहरी कार्यालय झापामा युवायुवतीको भीड लागेको छ । निर्वाचन सुरक्षाका लागि अपुग जनशक्ति आपूर्तिका लागि आह्वान गरिएको […]

शुक्रवार, असोज २७, २०७४

[शर्मिला पाठक]  काठमाडौँ, गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा माग बढेका कारण फूलको मूल्यमा वृद्धि हुने भएको हो । गत वर्ष तिहारमा ११ लाख […]

शुक्रवार, असोज २७, २०७४

काठमाडौँ  नयाँ शक्ति नेपालले सूर्य चुनाव चिन्हबाट चुनाव नलडने भएको छ । अव नयाँ शक्ति आफ्नै चुनाव चिन्हबाट चुनाव लडने छ । यद्यपी अहिलेसम्म नयाँ शक्तिले गठबन्धनबाट बाहिरने निर्णय भने गरेको छैन । चुनावी टिकट […]

शुक्रवार, असोज २७, २०७४

[पार्थ मण्डल] भद्रपुर। झापाको सीमावर्ती बजार क्षेत्रमा चोरीका घटनामा संलग्न गिरोह अझै सक्रिय रहेको पाइएको छ । भद्रपुर र भारतको गलगलिया आसपास बस्ने गिरोहमा आवद्ध केही युवाहरु अझै फरार रहेको प्रहरी अनुसन्धानले देखाएको छ । […]

शुक्रवार, असोज २७, २०७४

बिर्तामोड। बिर्तामोडको सुरक्षा व्यस्थालाई ठाडो चुनौति दिँदै दिनदहाडै विहीवार पेस्तोल देखाएर सुन पसल लुटिएको छ । बिर्तामोडस्थित अष्टलक्ष्मी ज्वेलर्सका सञ्चालक राजेश वराइलीलाई कञ्चटमा पेस्तोल देखाएर तीन वटा सिक्री र एउटा औंठी लुटिएको हो । पसल […]

शुक्रवार, असोज २७, २०७४