
बिर्तामोड। झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल (साकोस) आर्थिक कारोबारको दृष्टिले प्रदेश नं. १कै सबैभन्दा ठूलो सहकारी संस्था बनेको छ । शेयर सदस्यको हिसाबले भने सहारा नेपाल (साकोस) नेपालकै ठूलो संस्था हो । […]
काठमाडौँ, बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । […]
उर्लाबारी, दशैँं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर मोरङमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । चाडपर्व विशेष सुरक्षाका लागि जिल्लामा नौसय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी […]
इनरुवा, सुनसरीे काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरीे […]
काभ्रे: काभ्रेको रोशी गाउँपालिका–३ शिखर आम्बोटेस्थित निङगालेमा मंगलबार भएको बोलेरो दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु हुनुका साथै ११ जना घाईते भएका छन्। बिहान बनेपाबाट डाँडापारी जाँदै गरेको बा १४ च ९५५६ नम्वरको बोलेरो सडकबाट पाँच […]
विनोद पाण्डे(कमल) चारपाने असोज,१० । गैर आवासिय नेपाली संघ मेड्रिड (स्पेन)को सहयोगमा प्राप्त रकमवाट झापाको अति बाढी प्रभावित क्षेत्र मानिएको झापा गाउपालिकाका ४० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । सहारा नेपाल साकोसको आयोजनामा भएको […]
[सीताराम अधिकारी] धादिङ, नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो । विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छ । सिद्धलेक गाउँपालिका–६ की देवकी […]
बागलुङ, दशैंँको नवरात्र शुरु भएसँगै प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाआजाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गरेका छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार […]
भरत शिवाकोटी/ युएई, वैदेशिक रोजगारी हजारौं नेपालीहरुको रहर होइन वाध्यता हो । पछिल्लो समयमा यहि वाध्यताभित्र अनेकौं घटना तथा दुर्घटनाहरु बढदो क्रममा छन । यस्तै घटना हुन पुगेको छ खाडी मुलुक युएईमा । यहाँ स्थित […]