
इलाम, इलामको सुर्योदय नगरपालिका–६ कन्याममा शनिबारबाट कन्याम भिलेज कटेज सञ्चालनमा आएको छ । ४५ लाख रुपैंयाको लागतमा सञ्चालनमा आएको कटेजको सुर्योदय नगरपालिकाका मेयर आरबी राई र उपमेयर दुर्गादेवी भट्टराईले उद्घाटन गरेका हुन् । चिया र […]
कञ्चनपुर, मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ । नरेन्द्र जन्मेको पाँचौँ दिनमा बुबा हीरालालले गाउँकै महिला भगाएर […]
झापा । नेपाल चिकित्सक सङ्घले शुक्रवारदेखि मुलुकभर आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ । सङ्घको आह्वानमा मेची अञ्चलका चिकित्सक पनि आनदोलित भएका छन् । सङघले बुधवार विज्ञप्ति जारी गरी सरकारले माग सम्बोधन नगरेको […]
मोरङ। सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले विहीबार २३ हजार २ सय मुल्य बराबरको कपडा बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दे जाने क्रममा विहीबार दिउँसो […]
बिर्तामोड। चाडपर्वको समयमा समेत व्यापार व्यवसाय नफस्टाएको भन्दै झापाका व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।सीमावर्ती भारतीय बजारमा गएर नेपालीले घरायसी सामग्री सहजै खरिद गरेर ल्याउन सक्ने भएपछि स्थानीय व्यवसायीले चिन्ता व्यक्त गरेका हुन् । अन्य […]
झापा, वन्डेज इन्टरनेश्ननल मिस टिन झापा २०१७ को ग्राण्ड फिनाले आगामी असोज ९ गते दशैँको पञ्चमीका दिन हुने भएको छ । ग्राण्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.ली.ले जानकारी दिएको छ […]
दमक : झापाको दमकस्थित एड्भान्स हेल्थ केयर सेन्टरमा छाती दुखेर उपचार गर्न आएका एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन्। दमक– ६ बस्ने नविन राना मगरको मृत्यु भएपछि आफन्तले अस्पतालले गलत औषधि […]
सप्तरी, सप्तरीमा स्थानीय तहमा निर्वाचित भएपछि खुशीयाली साटासाट गर्ने क्रममा हृदयघातका कारण एक महिला वडा सदस्यको निधन भएको छ । सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा नं. २ को दलित महिला वडा सदस्यमा निर्वाचित भए लगत्तै […]
तेह्रथुम, जिल्लाका तीन स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र फेदाप गाउँपालिकामा अझै पनि बैंक खुलेका छैनन् । बैंक नहुँदा सर्वसाधरण, शिक्षक, स्थानीय तहका कर्मचारी […]