Aamsanchar

सबै समाचार

अमित खम्बू/ अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिकास्थित जिल्लाकै पुरानो बजार शनिश्चरेमा प्रत्येक शनिबार लाग्ने खसीबाख्रा बजारको स्तर विगत तीन वर्षदेखि खस्किँदै गएको छ । छिमेकी राष्ट्र भारत सरकारले अचानक चौपाया निकासीमा लगाएको प्रतिबन्ध तथा सम्बन्धित निकायले […]

बुधवार, असोज ४, २०७४

तेह्रथुम, छथर गाउँपालिकालाई सदरमुकाम म्याङलुङसँग जोड्ने म्याङलुङ–ओख्रे सडक खण्डको लम्बु खोलामा मोटर चल्ने पुल निर्माणको काममा ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सुस्तगतिमा […]

बुधवार, असोज ४, २०७४

रुकुम, पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य हुनुभयो । सोही गाउँकी […]

बुधवार, असोज ४, २०७४

दमक:  भुटानी शरणार्थीहरूले आफूहरूलाई राशन नपुगेको भन्दै आन्दोलन गरिरहेको अवस्थामा शरणार्थीको खाद्यन्नका लागि ल्याइएको ठूलो परिमाणको चामल नष्ट गरिएको छ। शरणार्थीहरूले खाद्यान्न अभावमा नजिकिँदै गएको दशैँसमेत खल्लो हुने बताइरहेका बेला शिविरका लागि ल्याइएको उक्त परिमाणको चामल […]

मङ्गलवार, असोज ३, २०७४

बिर्तामोड। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले ९२ लाख तीन हजार १६३ रुपैयाँ अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराईलाई निलम्बन गरेको छ ।   अनिर्वाय अवकास पाउनु १५ दिन मात्र […]

मङ्गलवार, असोज ३, २०७४

ताप्लेजुङ, कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् । वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भएको उद्योग व्यवसायीले बताएका छन् । कागज उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमध्ये लोक्ता प्रमुख […]

मङ्गलवार, असोज ३, २०७४

[शान्तिराम बस्नेत] शिवसताक्षी, गत शनिबार देखि गम्भिर बिरामी भएर थला परेका शिवसताक्षी ११, सृष्टि टोल दूधेका २१ वर्षीय सानु सुब्बा (बुदुङ्गे) लाई आर्थिक अभावले गर्दा उपचार गर्न समस्या भएको छ । सम्पत्तिका नाममा ऐलानी ४ […]

मङ्गलवार, असोज ३, २०७४

काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ ।नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । संविधान दिवसकै […]

मङ्गलवार, असोज ३, २०७४

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन […]

सोमवार, असोज २, २०७४

 झापा, स्कूल बसले किच्दा झापाको कमल गाउँपालिका–२ भालुगाउँका एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार […]

सोमवार, असोज २, २०७४