
विर्तामोड स्थित एक मोवाईल विक्रेताले आफ्ना ग्रहाकहरुमाझ संचालन गरेको मासिक उपहार योजना अन्तरगत भदौ महिनाको उपहार प्राप्त गर्ने भाग्यशाली ग्रहाक बनेका छन लाहन निवासी सरोजकुमार दास । उनले पहिलो उपहार स्वरुप हुवाय थ् ३ मोडलको […]
काठमाडौँ, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को […]
काठमाडौँ, वैदेशिक रोजगारीबाट फर्किएका कामदार तथा उनीहरुले आर्जन गरेको सीपको आधारमा क्षेत्रगत प्राथमिकता र रोजगारी सिर्जनाको रणनीति राज्यले बनाउनुपर्नेमा एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । सोलिडारिटी सेन्टरले ‘जस्टजब’ नेटवर्कसँगको सहकार्यमा आज सार्वजनिक गरेको ‘नयाँ नेपालको […]
सुरुङ्गा, यौनजन्य कार्यमा लगाएर आर्थिक लाभ लिए पनि आफूहरुलाई पैसा नदिएको भन्दै युवतीको उजुरीपछि प्रहरीले होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । बिर्तामोडमा रहेको सिर्जना होटलकी सञ्चालक सुष्मा भनिने सुर्जीकुमारी थारु, […]
विर्तामोडमा क्रियाशिल संस्था वीरता जेसीजको आयोजना र नेप्लीज टिन्सको सह आयोजनामा सोमबार विर्तामोडमा सवारी चालकहरुलाई गरिएको सम्मान कार्यक्रममा एक मोटरसाईकल चालकलाई खदा पहिरिउदै ट्राफिक प्रहरी । दुर्घटना यूनिकरण महाअभियान सफल बनाऔं, दुर्घटनाबाट बचौ र बचाऔ […]
ताप्लेजुङ, गत असारदेखि उडान ठप्प भएको सुकेटार विमानस्थलबाट आउँदो बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ हवाई सेवा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र ताप्लेजुङ सरोकार केन्द्रबीच आज काठमाडौँमा भएको छलफलपछि बुधबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने […]
काठमाडौं । यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराई निलम्बनमा परेका छन् । झण्डै एक करोड रकम हिनामिना गरेको आरोपमा यातायात व्यवस्था विभागले भट्टराईलाई निलम्बन गरेको हो । विभागका अनुसार कार्यालय प्रमुख चुनावमा खटिएका […]
दमक : मोरङको उर्लाबारीका एक व्यवसायीलाई ५० लाख चन्दा मागेको आरोपमा प्रहरीले एक व्यवसायीसहित दमकका दुई जनालाई नियन्त्रणमा लिएको छ। उर्लाबारीका दुई जनलाई धम्कीपूर्ण ढंगबाट स्वतन्त्र लिम्बुवान नामक भूमिगत संगठनको नामबाट ५० लाख रुपैयाँ चन्दा […]
काठमाडौँ, नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि हालसम्म भर्ना भएका चार हजार ७८ […]