Aamsanchar

सबै समाचार

(नरेन्द्र ढकाल) बिर्तामोड, झापा सहित पूर्वका १६ जिल्लामा असोज १ गतेदेखि आजदेखि हर्न निषेध गरिएको छ । क्षेत्रीय ट्राफिक प्रहरीको निर्देशनमा यो अभियानलाई आजबाट सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक […]

शनिवार, भदौ ३१, २०७४

काठमाडौँ । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको […]

शनिवार, भदौ ३१, २०७४

बिर्तामोड । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा ११लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापाली खेलप्रेमी उत्साहित बनेका छन् । राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको झापा ११ले पाएको यो सफलतापछि […]

शनिवार, भदौ ३१, २०७४

झापा । धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन् । चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति गुमाउने गरेका […]

शनिवार, भदौ ३१, २०७४

काठमाडौँ । पर्यटकीय याम शुरु भएसँगै दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष ‘टूर प्याकेज’ धमाधम ल्याइरहेका छन् ।  चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय चहलपहल बढ्ने समय भएकाले नेपालका ट्राभल एन्ड […]

शनिवार, भदौ ३१, २०७४

झापा, फोक्सोमा निमोनिया भएर गम्भिर बिरामी परेकी एक महिलालाई झापाको विर्तामोड स्थित बीएण्डसी टिचिङ हस्पिटलले बचाउँन सफल भएको छ । झापाको हल्दीबारी गाँउपालिकाकी २७ वर्षिया प्रमिला मगरलाई चिकित्सकहरुको अथक प्रयासका कारण बचाउन सफल भएको उनको […]

शनिवार, भदौ ३१, २०७४

काठमाडौं, नेपाल उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटका लागि छनौट भएको छ । नेपाल एसिया कप क्रिकेट (पूर्वी क्षेत्र) छनौट प्रतियोगिताको फाइनलमा पनि प्रवेश गरेको छ । मलेसियासँग शनिबार भएको सेमिफाइनलमा १० विकेटको शानदार जित निकाल्दै […]

शनिवार, भदौ ३१, २०७४

झापा विर्तामोड नगरपालिका वडा नं. २ चैतुबारीका एक व्यक्ती खेत खोल्सीमा माछामार्न जाल फ्याक्दै । गाउँघर तिर लोक्कल माछा मार्नेको संख्या भदौ महिनामा जतात्यतै देख्न सकिन्छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

शनिवार, भदौ ३१, २०७४

भरत शिवाकोटी युएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको १५ सेप्टेम्बर २०१७ शुक्रबारका दिन दुबईको काल्टोन टावर होटलमा सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । युएईका लागि नेपालका कार्यवाहक राजदुत नेत्रबहादुर टन्डनको प्रमुख […]

शनिवार, भदौ ३१, २०७४

विर्तामोड स्थित स्वीमिङ सेन्टरमा पौडी खेल्दै दुई बालक । झापामा आज अत्यधिक गर्मीका कारण गाउँ सहरमा मानिसको चहलपहल न्युन रहेको छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

शुक्रवार, भदौ ३०, २०७४