
बिर्तामोड। वीरता जेसीज बिर्तामोडको आयोजनामा बुधबारबाट जेसीज सप्ताह २०१७ शुरु भएको छ । जेसीज सप्ताहको उद्घाटन तथा उद्घोषण र नेतृत्व विकास विषयक प्रशिक्षण अर्जुनधारास्थित लक्ष्मी मावि लक्ष्मीपुरमा सम्पन्न भएको छ । जेसीज सप्ताह तथा तालिमको […]
खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोस्रो व्यापारिक केन्द्र ऐँसेलुखर्कबजार जोड्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन भएको छ । हुर्लुङ–जालपा–ऐँसेलुखर्क सडकखण्डअन्तर्गत माक्पा र जालपाको बीचमा पर्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन बनेको हो । […]
दमक। प्रहरीको सेटिङमा नै होटलहरुमा यौनधन्दा चल्ने गरेको र अन्य बिभिन्न तस्करी हुने गरेको बताउँदै यस्तो कार्य रोकिनुपर्ने सेवाग्राहीले माग गरेका छन् । इलाका प्रहरी कार्यालयले आफ्ना कार्यालयप्रतिका गुनासा सुन्न र सुझाव दिन आयोजन गरेको […]
बिर्तामोड। सामाजिक सञ्जाल फेसवुकलाई कतिले दुरुपयोग गरेका छन् भने कतिले त्यसैलाई सदुपयोग गर्दै विभिन्न सामाजिक काममा उपयोग गर्ने गरेका छन् । सामाजिक सञ्जाल दुरुपयोगकै कारण कतिपय जेलजीवन बिताउन बाध्य छन् भने कतिपय समाजमा धन्यवादको पात्र […]
[नरेन्द्र ढकाल ] झापा। झापामा यातायात व्यवस्था ऐनविपरीत रातो प्लेटका निजी सवारी साधनले लामो समयदेखि भाडामा यात्रु बोक्ने गरेका छन् । पूर्वका जिल्लाहरूमा लामो समयदेखि नियम विपरीत रातो प्लेटका सवारी साधनले महंगो भाडा लिएर यातायात […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। नयाँ पुस्ता अन्य व्यक्तिभन्दा भिन्न देखिन रुचाउँछन् । पश्चिमी संस्कृतिले गाँजेको हाम्रो मुलुकमा केही वर्षयताको टे«न्ड हेर्ने हो भने नयाँ पुस्ताले रहनसहनदेखि पोशाकसम्मलाई अरु भन्दा भिन्न बनाउन खोजेको हामी पाउछौं । केही […]
काठमाडौं : सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरीको सेवाबाट राजीनामा दिएका छन् । आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएपछि […]
काठमाडौं : सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन मंगलबार खारेज गरिदिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीसहित सात जना न्यायधीश संलग्न वृहत इजलाशले सिलवालको रिट खारेज गरेको हो । कार्यसम्पादन मूल्याङकनका आधारमा आईजीपीका […]
(चन्द्रकला भण्डारी) झापा । मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् । कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि […]