Aamsanchar

सबै समाचार

दमक। प्रहरीको सेटिङमा नै होटलहरुमा यौनधन्दा चल्ने गरेको र अन्य बिभिन्न तस्करी हुने गरेको बताउँदै यस्तो कार्य रोकिनुपर्ने सेवाग्राहीले माग गरेका छन् । इलाका प्रहरी कार्यालयले आफ्ना कार्यालयप्रतिका गुनासा सुन्न र सुझाव दिन आयोजन गरेको […]

बुधवार, भदौ २८, २०७४

बिर्तामोड। सामाजिक सञ्जाल फेसवुकलाई कतिले दुरुपयोग गरेका छन् भने कतिले त्यसैलाई सदुपयोग गर्दै विभिन्न सामाजिक काममा उपयोग गर्ने गरेका छन् । सामाजिक सञ्जाल दुरुपयोगकै कारण कतिपय जेलजीवन बिताउन बाध्य छन् भने कतिपय समाजमा धन्यवादको पात्र […]

बुधवार, भदौ २८, २०७४

[नरेन्द्र ढकाल ] झापा। झापामा यातायात व्यवस्था ऐनविपरीत रातो प्लेटका निजी सवारी साधनले लामो समयदेखि भाडामा यात्रु बोक्ने गरेका छन् । पूर्वका जिल्लाहरूमा लामो समयदेखि नियम विपरीत रातो प्लेटका सवारी साधनले महंगो भाडा लिएर यातायात […]

बुधवार, भदौ २८, २०७४

(सुरेन्द्र भण्डारी) बिर्तामोड। नयाँ पुस्ता अन्य व्यक्तिभन्दा भिन्न देखिन रुचाउँछन् । पश्चिमी संस्कृतिले गाँजेको हाम्रो मुलुकमा केही वर्षयताको टे«न्ड हेर्ने हो भने नयाँ पुस्ताले रहनसहनदेखि पोशाकसम्मलाई अरु भन्दा भिन्न बनाउन खोजेको हामी पाउछौं । केही […]

मङ्गलवार, भदौ २७, २०७४

काठमाडौं : सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरीको सेवाबाट राजीनामा दिएका छन् । आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएपछि […]

मङ्गलवार, भदौ २७, २०७४

काठमाडौं : सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन मंगलबार खारेज गरिदिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीसहित सात जना न्यायधीश संलग्न वृहत इजलाशले सिलवालको रिट खारेज गरेको हो । कार्यसम्पादन मूल्याङकनका आधारमा आईजीपीका […]

मङ्गलवार, भदौ २७, २०७४

(चन्द्रकला भण्डारी)  झापा । मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् । कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि […]

मङ्गलवार, भदौ २७, २०७४

(सुरेन्द्र भण्डारी)  झापा । झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याकोे सघन उपचार कक्ष (आइसियु) सेवा शुरु गरेको छ । विसं २०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

मङ्गलवार, भदौ २७, २०७४

मोरङ । गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार उर्लाबारी र पथरीशनिश्चरेमा डेंगु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान थाल्नेभएको […]

मङ्गलवार, भदौ २७, २०७४

सोलुखुम्बु । विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक […]

मङ्गलवार, भदौ २७, २०७४