
ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हुने घरको सफल परीक्षण गरेकाले आगलागी कम हुने भएको हो । नाष्टअन्तर्गतको प्रविधि […]
काठमाडौं, मनसुन केही दिन अझै सक्रिय रहने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईका क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना छ । पूर्वी क्षेत्रका नदी तथा खोलामा बाढी आउने अनुमान छ । […]
(सुरेन्द्र भण्डारी/तुलसीप्रसाद निरौला) झापा। सन् २०१६सम्ममा नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य रहेको थियो । तर, सरकारले सन् २०१७ सम्ममा पनि लक्ष्य पूरा गर्न सकिरहेको छैन । नेपालका ४१ जिल्ला मात्रै अहिले खुल्ला दिसामुक्त […]
विर्तामोडः झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ९ कालिस्थानकी सम्झना सुनुवारको पाठेघरको शल्यक्रियापछि चिकित्सकले घर लैजान भने पनि अस्पतालमा तिर्नुपर्ने रकम तिर्न नसक्दा २० दिनसम्म उनले अस्पतालकै बेडमा सुतिरहनु परेको छ । पाठेघरमा पलाएको चार केजीको […]
काठमाडौँ। जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले सन् २०२२ सम्म सम्पूर्ण घरधुरीमा कम्तीमा जैविक ऊर्जाको स्वच्छ खाना पकाउने प्रवद्र्धन गरी घरभित्रको धुवाँमुक्त नेपाल बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । नेपाल स्वच्छ ऊर्जा चुलो सञ्जालको दोस्रो […]
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा […]
इनरुवा। जिल्ला प्रहरी कार्यालयले बुधबार एघार फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको प्रहरीे टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका कुटपिट र लुटपाट मुद्दाका तीनजना, जालसाजीका […]
पाँचथर। साउन २६ गते गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन । साउन २६ गते बिहान गएको पटहिरोबाट विद्यालय क्षेत्रका ४१ परिवार विस्थापित […]
(नरेन्द्र ढकाल) झापा । नेपालको कुल जनसंख्याको एक चौथाई बढी मानिस मानसिक रोगी रहेको चिकित्सकहरुले बताएका छन् । नेपाल जस्तो विकाशिल मुलुकमा मानसिक रोगीको संख्या दिनप्रतिदिन बढ्दै जानु चुनौतिको विषय बन्न थालेको डाक्टरहरुले बताएका छन् […]