
(प्रकाश धौलाकोटी) तेह्रथुम । चाडबाड नजिकिएसँगै वर्षायाममा क्षतिग्रस्त तेह्रथुम जिल्लाका सडक सञ्चालनमा नआउँदा उपभोक्तालाई सास्ती भइरहेकोे छ । वर्षायाम सकिए पनि सडक मर्मत गरी सञ्चालन गर्न ध्यान नदिइँदा उपभोक्तालाई सास्ती हुन थालको हो । सडक […]
(हरि बास्तोला) पोखरा । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन […]
चियाका मुना टिप्दै बर्ने बगानमा मजदुर । हातले टिपेको चिया गुणस्तरिय मानिन्छ तर दैनिक धोरै मात्रामा टिप्न सकिने भएपछी आजभोली धेरै पैसा कमाउन चिया उद्योगीले मेशिन र हसियाले चिया टिपाउन थालेका छन । फोटो […]
(नरेन्द्र ढकाल) झापा, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र भित्रपर्ने बस पार्क पछिल्लो समय खडहरमा परिणत हुदै गएको छ । करोडौं रुपैंया खर्च गरिएका संरचनाहरु कुरुप बन्दै गएका छन् भने सबै अस्तब्यत रहेको पाइएको छ […]
(नारायण ढुंगाना) चितवन। नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट […]
संसद र प्रदेशको चुनावमा को-को उम्मेदवार बन्न नपाउने भए ? (हेर्नुस् सूची) नो भोटको व्यवस्था भएन, एउटा नेता दुई क्षेत्रमा उम्मेदवार बन्न नपाउने १९ भदौ, काठमाडौं । भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसारमा संलग्न […]
काठमाडौं, दसैँका लागि आउँदो २८ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट […]
काठमाडौँ । पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय […]
काठमाडौँ। महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ […]