Aamsanchar

सबै समाचार

बिर्तामोड। बिर्तामोडका होटलहरुमा यौनजन्य गतिविधि बढेको समय डीएसपी राजु सिलवाल झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय आएपछि उनले होटलमा छापा मार्ने क्रमलाई तीब्र बनाएका छन् । जिम्मेवारी सम्हालेको भोलिपल्ट नै कपडा बोकेर गइरहेको सवारीसाधनलाई नियन्त्रणमा लिएर […]

बिहिवार, भदौ २२, २०७४

भरत शिवाकोटी/ युएई, युरोप तथा मध्य पूर्वका देशहरु लगायतमा फैलिएको नेपाल सरकारबाट मान्यता प्राप्त गैर आवासीय नेपाली संघ (एनआरएन) एक सामाजिक संस्थाका रुपमा परिचित छ र संस्थाले नेपालमा धेरै कामहरु समेत गरेको छ । पछिल्लो […]

बिहिवार, भदौ २२, २०७४

इलाम, इलाम अस्पतालमा दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर नहुँदा वर्षांैदेखि इलामका बासिन्दा समस्या झेल्दै आइरहेका छन् । दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीलाई जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । ५० शैयाको अस्पताल स्वीकृत भएपछि अस्पतालमा ६४ […]

बुधवार, भदौ २१, २०७४

काठमाडौं, नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडा दसैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना […]

बुधवार, भदौ २१, २०७४

काठमाडौं, स्थानीय तहको तेस्रो चरणको चुनावका लागि बुधबार २ नम्बर प्रदेशका आठ जिल्लामा उत्साहजनक र शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ । यसअघि दुईपटक तोकिएको चुनाव सारेर २ नम्बर प्रदेशका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ […]

बुधवार, भदौ २१, २०७४

न्यूयोर्कको महापुराण विवाद: दिनबन्धुले ६० लाख लगे, बाँकी संचारकर्मीलाई बाँडियो पण्डित दिनबन्धु पोखरेल भन्छन- मलाई २० हजार दिने सहमति भएको थियो अझै पाएको छैन डिसी, रिजउड नेपाली समाजको आयोजनामा न्यूयोर्कमा सम्पन्न महापूराणमा आँकलन गरिएको भन्दा […]

बुधवार, भदौ २१, २०७४

इटहरी।  आफुलाई पत्रकार भन्ने र पत्रकारीताको आडमा अरुलाई धम्क्याउदै हिड्ने राजेश बराललाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी क्षेत्रका महिलाहरुको उजुरीका आधारमा प्रहरीले बराललाई सोमाबर पक्राउ गरेको हो । बरालका बिरुद्ध ५० जना भन्दा […]

मङ्गलवार, भदौ २०, २०७४

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई […]

मङ्गलवार, भदौ २०, २०७४

नेपालको प्रशिद्ध धार्मिक क्षेत्र मुस्ताङ मुक्तीनाथ वाट सदरमुकाम जोमसोम  तर्फ आउदै गरेको सार्वजनिक बस । हिमाल पारीको जिल्ला मुस्ताङ मुक्तिनाथ जान दुई र चारपाग्रे सबैखाले सावरीसाधन सहजै पुराउन सकिन्छ ।   तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

मङ्गलवार, भदौ २०, २०७४

भरत शिवाकोटी/ युएई, पछिल्ला दिनहरुमा युएईमा रहेको नेपाली दुतावासले नेपालीहरुका निमित्त आवश्यक कामहरु गर्न नसकेको भनि गुनासो बढिरहेका बेला यहाँ स्थित दुतावासले युएईमा नेपाली कामदारहरुलाई गैरकानुनी ढंगबाट ओसार पसार गर्ने दलाल तथा ठगी व्याक्तिहरुको नाम […]

मङ्गलवार, भदौ २०, २०७४