Aamsanchar

सबै समाचार

इलाम। जिल्लामा यस वर्ष रु पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद […]

शुक्रवार, भदौ २३, २०७४

पाल्पा। बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । वनलाई समुदायको रेखदेखमा रहने […]

शुक्रवार, भदौ २३, २०७४

डाँगीवारी। झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ ।बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समय अघिसम्म कञ्चनगढ […]

शुक्रवार, भदौ २३, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । झापा सहित पूर्वका १६ जिल्लामा असोज १ गतेदेखि हर्न निषेध गर्ने तयारी गरिएको छ । क्षेत्रीय ट्राफिक प्रहरीको निर्देशनमा यो अभियानलाई सुरु गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख […]

शुक्रवार, भदौ २३, २०७४

बिर्तामोड। कृषि राज्यमन्त्री सरिता प्रसाईंसहित झापाका महिला नेतृहरुले जनप्रतिनिधिहरुलाई स्थानीय तहमा महिला मैत्री वातावरण सृजना गर्ने लगायतका तीन बुँदे सुझाव दिएका छन् । संवाद समूह झापाको संयोजनमा बिहीबार बिर्तामोडमा भएको ‘महिलाका मुद्दामा जनप्रतिनिधिको भूमिका’ विषयक […]

बिहिवार, भदौ २२, २०७४

इलाम। त्यस्तै इलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकाका विद्यालयहरूमा साताव्यापी स्वास्थ्य परीक्षण शिविर शुरु गरिएको छ । बाढी प्रभावित यस क्षेत्रका विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई आवश्यक औषधि उपचार गर्ने उद्देश्यले करूणा फाउण्डेशन नेपाल इलाम […]

बिहिवार, भदौ २२, २०७४

दमक। झापाको शिवसताक्षी नगरपालिका मा अवस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाम क्षेत्रभित्र रहेका बिभिन्न संरचनाहरु संकटमा परेका छन् । लगातरको बर्षापछि आएको बाढीका कारण यहाँका ऐतिहासिक धार्मिक महत्व बोकेका संरचनाहरु भत्काउन थालेपछि सताक्षीधामको अस्तित्व […]

बिहिवार, भदौ २२, २०७४

बिर्तामोड। बिर्तामोडका होटलहरुमा यौनजन्य गतिविधि बढेको समय डीएसपी राजु सिलवाल झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय आएपछि उनले होटलमा छापा मार्ने क्रमलाई तीब्र बनाएका छन् । जिम्मेवारी सम्हालेको भोलिपल्ट नै कपडा बोकेर गइरहेको सवारीसाधनलाई नियन्त्रणमा लिएर […]

बिहिवार, भदौ २२, २०७४

भरत शिवाकोटी/ युएई, युरोप तथा मध्य पूर्वका देशहरु लगायतमा फैलिएको नेपाल सरकारबाट मान्यता प्राप्त गैर आवासीय नेपाली संघ (एनआरएन) एक सामाजिक संस्थाका रुपमा परिचित छ र संस्थाले नेपालमा धेरै कामहरु समेत गरेको छ । पछिल्लो […]

बिहिवार, भदौ २२, २०७४

इलाम, इलाम अस्पतालमा दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर नहुँदा वर्षांैदेखि इलामका बासिन्दा समस्या झेल्दै आइरहेका छन् । दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीलाई जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । ५० शैयाको अस्पताल स्वीकृत भएपछि अस्पतालमा ६४ […]

बुधवार, भदौ २१, २०७४