
(नरेन्द्र ढकाल) बिर्तामोड । झापाका विभिन्न शहरहरुमा लुटेराको समुह सक्रिय भएकाले सर्वसाधारण दिनदहाडै लुटिने क्रम बढ्दै गएको छ । मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा रहेको विर्तामोडमा सर्वसाधारणलाई लुटेराले निशाना बनाउने गरेको पाइएको छ । […]
बिर्तामोड। झापा स्वाइनफ्लू रोगको उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै वीएण्डसी हस्पिटलका फिजिसियन डा. प्रमोद साहले स्वाइनफ्लूका कारण बिर्तामोडका दुई महिलाले ज्यान गुमाएको र खुल्ला सीमानाका कारण संक्रमित […]
लायन्स क्लव अफ बिर्तामोड र अनारमनीको संयुक्त रुपमा आज विर्तामोडमा आयोजित पदहस्तान्तण कार्यक्रममा अध्यक्ष पदको पदभार ग्रहरण पस्चात पिन ग्रहण गर्दै बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली, प्रदान गर्दै डिष्ट्रिक गर्भनर लिलाकुमार ढुङगेल । लायन्स क्लव अफ अनारमनी अध्यक्ष […]
चितवन। चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण आज बिहान मृत्यु भएको छ । खोटा चलन (नक्कली पैसासम्बन्धी) मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी […]
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका जिल्ला नेतासहित १८ जनाले सामुहिक रुपमा सो पार्टी परित्यागको घोषणा गरेका छन् । एकजना माओवादी केन्द्रका कार्यकर्ताले पनि पार्टी परित्याग गरेका छन् । पार्टीका नेताहरु पदीय स्वार्थ, सत्ताको लुछाचुँडीमा […]
काठमाडौँ। मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु राम्रैसँग बित्दै गए […]
काठमाडौँ। स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा लागू हुने भएको छ । चालू आवको नीति तथा कार्यक्रममा सो कार्यक्रम क्रमशः सबै जिल्लामा सञ्चालनमा ल्याउने उल्लेख छ […]
(कृष्ण दर्नाल) पाल्पा। रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र […]
(नारायणप्रसाद न्यौपाने) काठमाडौँ । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ । काठमाडाँै उपत्यकालाई तराई मधेससँग […]