Aamsanchar

सबै समाचार

[सुरेन्द्र भण्डारी] राजगढ। रातको १० बजेको हुँदो हो । गाई बस्तु डा…डा.. डूँ.. डूँ.. गर्दै कराउँदा झल्याँस्स व्युझिँए । व्युझँदा मानिस भाग–भाग भन्दै थिए । निष्पट्ट अँध्यारो थियो । खटियामा काखे छोरी लिएर सुतेकी म […]

आइतवार, भदौ ११, २०७४

बिर्तामोड।  दलीय स्वार्थभन्दा माथि उठी पूर्वाग्रहबाट मुक्त भएर बिना भेदभाव काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई झापाका राजनीतिक दलले सुझाव दिएका छन् । संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलका प्रमुखहरुले जनप्रतिनिधिलाई स्थानीय […]

आइतवार, भदौ ११, २०७४

कचनकवल[झापा] अन्तराष्ट्रिय झापाली समाजद्वारा झापा जिल्लाको कचनकवल गाऊँपालिका ५ पाठामारीका १०० बाढ़ी पीड़ित परिवारलाई राहत वितरण गर्यो। अन्तरास्ट्रिय झापाली समाजका संयोजक भवानी ओली, स्थानीय गाउपालिका अध्यक्ष अंजार आलम, झापाली समाज इजरायलका भू पू अध्यक्ष ललित […]

शनिवार, भदौ १०, २०७४

काठमाडौं, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी शनिबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो […]

शनिवार, भदौ १०, २०७४

झापा। जंगली हात्ती नियन्त्रणका लागि रु पहिलो चौमासिकका लागि दुई करोड बजेट निकासा भएको छ । राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि उक्त रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज […]

शनिवार, भदौ १०, २०७४

झापा। कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलालाई हत्या गरेको आरोपमा उनका श्रीमान् र सासूलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया शर्मिला माझीको हत्याको आरोपमा उनकै श्रीमान् २० […]

शनिवार, भदौ १०, २०७४

(कृष्णराज गौतम)  काठमाडौँ। मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना अन्तर्राष्ट्रिय तहमा नै अपराधको घटनामा लिने गरिएको छ । यस्ता घटनाको उजुरी दर्ता नै नहुने गरेकाले वर्षेनी के कति जोखिममा छन् भन्ने विषयमा वास्तविक तथ्य पत्ता लगाउन […]

शनिवार, भदौ १०, २०७४

झापा कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर सामुदायिक भवनमा नेपाल उद्यमशिल महिला संघ झापा र व्यवसायीक तथा सीप विकास तालिम केन्द्र भद्रपुरको आयोजना तथा जामुनबाडी सीप विकास केन्द्रको व्यवस्थापनमा सुरुभएको तिन महिने इलेक्ट्रोनिक्स मर्मत सम्बन्धी […]

शुक्रवार, भदौ ९, २०७४

लुम्बिनी, रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । यही […]

शुक्रवार, भदौ ९, २०७४

झापा । झापाको विर्तामोड नगरपालिका – २ चारपानेस्थित सहारा नेपाल (साकोस) ले बाढीका कारण विस्थापित भएका एक हजार ९३६ परिवारलाई राहत सामग्री वितरण गरेको छ । झापा, मोरङ र सुनसरीका बाढीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिको […]

शुक्रवार, भदौ ९, २०७४