
काठमाडौँ। राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । “पार्टीले उठान गर्दै आएको प्रमुख माग संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्बाट प्राविधिक रुपमा असफल भए पनि आफ्ना अधिकार र पहिचान स्थापित […]
बिर्तामोड। बिना पूर्वाधारको काठमाडौंस्थित नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा अध्यापनको अनुमति पाउँदा सबै दृष्टिकोणले सुविधासम्पन्न झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले किन सम्बन्धन पाएन ? भन्ने विषय यतिबेला बहसमा छ । निक्कै अघि नै बीएण्डसीले चिकित्सा […]
चारपाने, भदौ ८ । एक हप्ता अघि आएको बाढीका कारण पूर्वी नेपालको जनजिवन कष्टकर बन्यो, बाढीकै कारण कतिले ज्यानै गुमाउनु पर्यो भने कति वेपत्ता भए । त्यस्तै धेरैले घरबार, खाद्यन्न, पशुचौपाय समेत गुमाउनु पर्यो । […]
हेटौँडा। मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ को मनहरि खोलामा आज ११ः३० बजे नुहाउन गएका तीन बालकको सोही खोलाले बगाएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सोही स्थान बस्ने सुजन थिङका छोरा ११ […]
झापा । भारतले मेची नदीमाथि १५९ करोड भारुको लागतमा पुल बनाउने भएको छ। नेपालको काकडभित्ताबाट भारतको पानीट्याङ्की बाइपास जोडिने गरी यो नयाँ पुल बनाउने समझदारी पत्रमा बिहिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर हुँदैछ। प्रधानमन्त्री शेरबहादुर […]
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति […]
काठमाण्डाै । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा […]
७ भदाै, काठमाडाैं । कार्यबाहक प्रधानमन्त्री एवंम उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा हुने बताएका छन् । सरकारले दुईवटै चुनाव मंसिर १० मै सम्पन्न गर्ने घोषणा गरिसकेको अवस्थामा कार्यबाहक प्रधानमन्त्री गच्छदारले भने दुई […]
झापा : प्रदेश नम्बर-१ मा पेट्रोलियम पदार्थ भण्डारण गर्ने उद्देश्यले झापाको मेचीनगर-१३ स्थित चारआलीमा नेपाल आयल निगमले खरिद गरेको जग्गामा प्रक्रिया मिलाएर भ्रष्टचार गरेको संसदको उद्योग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित समितिले ठहर गरेको छ। […]
झापा। झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत […]