Aamsanchar

सबै समाचार

झापा। झापाको गौरादह नगरपालिका– ७ स्थित बैगुनधुराका विभिन्न स्थानमा एक महिना अघिदेखि ‘बाघ’ देखिन थालेको छ । केराबारीदेखि कुञ्जीबारी जाने सडक खण्डमा रहेको चिया बगान र किस्ने खोलाको धारमा रहेको झाडीमा बाघ देखिने गरेको सूचना […]

सोमवार, भदौ ५, २०७४

नरेन्द्र ढकाल/ बिर्तामोड । प्रकृतिक प्रकोपका कारण धेरै नेपालीले ज्यान गुमाउनु परिरहेका बेला झापामा जङ्गली जनावरको आक्रमणका कारण समेत धेरैले ज्यान गुमाउनु परेको छ । जिल्ला वन कार्यालयका अनुसार आर्थिक वर्ष २०६८÷६९ देखि २०७३÷७४ सम्ममा […]

सोमवार, भदौ ५, २०७४

दमक:  यौन धन्दामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय दमकले दमकका विभिन्न होटलबाट १८ जना युवायुवतीलाई पक्राउ गरेको छ। पछिल्लो समय दमकका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएपछि प्रहरीले छापा मारेको थियो। सोही क्रममा अपत्तिजनक […]

आइतवार, भदौ ४, २०७४

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको पच्चीसौँ महाधिवेशनअन्तर्गत महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमको प्रतिवेदन छलफलसहित पारित भएको छ । बन्दसत्रमा पत्रकारिता क्षेत्रको प्रेस स्वतन्त्रतासम्बन्धी समसामयिक विषयको २१ बुँदे घोषणापत्र पारित भएको छ । महासङ्घको आगामी […]

आइतवार, भदौ ४, २०७४

काठमाडौं। गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ । प्रेस विज्ञप्ति जारी गरी गृह मन्त्रालयले बाढीबाट अझै ३० जना बेपत्ता र ४३ जना घाइते भएको जनाएको […]

आइतवार, भदौ ४, २०७४

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई […]

आइतवार, भदौ ४, २०७४

राेट्रयाक्ट कल्व अफ विर्तामोडको अध्यक्षको पदभार ग्रहरण गरेका बसन्त बुढाथोकीलाई बधाई सहित बुके प्रदान गर्दै राेट्रयाक्टका निवर्तमान अध्यक्ष विकास बस्नेत । फोटो :विनोद पाण्डे(कमल)/आमसंचार

आइतवार, भदौ ४, २०७४

 बधाई छ । रोटरी क्लव अफ विर्तामोडको ८ औं अध्यक्ष बनेका रोटरियन विनोद बस्नेतलाई सफल कार्यकालको शुभकामना दिदै बुके प्रदान गर्दै निवर्तमान अध्यक्ष विनयराज पोखरेल । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

आइतवार, भदौ ४, २०७४

झापाको अर्जुनधरा नगरपलिका वडा नं. ९ मा बाढीले भत्काएको पुल । पुल भत्किदा झापाको पुरानो बजार शनिस्चरे हुदै कालिस्थान बजार जान सर्वसाधारणले  सास्ती भोग्नु पर्ने भएको छन ।       तस्वीर : विनोद पाण्डे […]

आइतवार, भदौ ४, २०७४

[सागर गौतम] खुदुनाबारी। झापाको अर्जुनधारा–२स्थित बेल्टार गाँजाबारीमा पर्ने टाङ्टिङ खोलाको झोलुङ्गे पुल आसपासमा अवैधानिक रुपमा ढुङ्गा–बालछनकासी मौलाएको छ । यता कनकाई नगरपालिका–१ प्रजापति नाकाबाट समेत दैनिक दर्जनौं ट्याक्टरले अवैध रुपमा विरीङ खोलाको गिटी बालुवा निकासी […]

आइतवार, भदौ ४, २०७४