Aamsanchar

सबै समाचार

भद्रपुर। विद्यार्थीको उज्जवल भविष्यमा सहयोग पु¥याउने उदेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति संचालनमा ल्याएको थियो । सञ्चालनमा ल्याएको छात्रवृत्ति अन्तर्गत कक्षा एक देखि ११ सम्म अध्ययनरत […]

बुधवार, भदौ ७, २०७४

भरत शिवाकोटी/युएई, प्रवासमा रहेका झापालीहरू एकत्रित भएर सामाजिक कार्यमा अग्रसर हुदै झापा भित्रका विभिन्न क्षेत्रमा काम गर्न हालसम्म डेढ दर्जन भन्दा बढी देशहरुमा झापालीहरुको छाता सामाजिक संस्था झापाली समाज गठन गरेर आफ्ना कार्यमा अघि बढिरहेका […]

बुधवार, भदौ ७, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । वर्षासंगै आएको बाढीका कारण झापामा २ अर्ब १५ करोड ७ लाख रुपैंयाको भौतिक संरचनामा क्षति भएको छ । झापाका विभिन्न नगरपालिका तथा गाँउपालिकामा भएको क्षतिको विवरण संकलनका लागी टोली परिचालन गरिएको […]

बुधवार, भदौ ७, २०७४

गोपालप्रसाद पोखरेल)  मोरङ । बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । उपचार गरुँ सुको पैसा छैन । यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला विराटनगर महानगरपालिकाको वडा नं १९ को […]

मङ्गलवार, भदौ ६, २०७४

राहत आयो रे झापा गाउँपालिका वडा नं. ३ झाँटी गाउँमा दक्षिण अमेरिकामा बसोबास गर्ने नेपालीहरु र हिमालय रोडस् ओ एस नेपालले उपलव्ध गराएको राहत सामाग्री लिन आउदै बाढी पिडित एक महिला । तस्वीर : विनोद […]

मङ्गलवार, भदौ ६, २०७४

इलाम। फोक्सोको क्यान्सरबाट पीडित बनेका इलाम देउमाई नगरपालिका–८ का सनम पुलामी मगरको उपचारका लागि चन्दाबाट रु १० हजार रकम संकलन भएको छ । मुटु र फोक्सोको बिमारीले आजित बनेका सनमलाई घरको आर्थिक स्थिति कमजोर भएपछि […]

मङ्गलवार, भदौ ६, २०७४

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत […]

मङ्गलवार, भदौ ६, २०७४

नरेन्द्र ढकाल/ झापा, गतसाता अबिरल वर्षासंगै आएको बाढीका कारण झापामा मात्रै १३ जनाले ज्यान गुमाउनु प¥यो भने देशभर बाढी र पहिरोमा परेर १४३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोकार कारण हजारौं घरबारबीहिन बनेका छन् […]

मङ्गलवार, भदौ ६, २०७४

बिर्तामोड। बिनासकारी बाढीले ठूलो जनधनको क्षति व्यहोरेका नेपालीको घाउ र पीडामा मल्हमपट्टी गर्न एक्सपर्ट फाउण्डेशन क्रियाशील बनेको छ । फाउण्डेशनले अति बाढी प्रभावित झापासहित देशका पाँच जिल्लाका पीडितलाई ५ लाख ५० हजार रुपैयाँ राहत प्रदान […]

सोमवार, भदौ ५, २०७४

पोखरा। पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् । महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम […]

सोमवार, भदौ ५, २०७४