Aamsanchar

सबै समाचार

भोजपुर :  जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही […]

शनिवार, भदौ ३, २०७४

इनरुवा। कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताउनुभएको छ । बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला फैलिएपछि त्यस्तो हल्लाको पछाडि नलाग्न प्रजिअ पराजुलीले आग्रह गर्नुभयो । […]

शनिवार, भदौ ३, २०७४

काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने महासंघका अध्यक्ष डा […]

शनिवार, भदौ ३, २०७४

झापा। गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए ।ज्यान गुमाउने मध्ये ६ जनाको सनाखत भएको छ भने एक जनाको अझै सनाखत हुन […]

शनिवार, भदौ ३, २०७४

(सुमन घिमिरे)  मोरङ । उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती […]

शनिवार, भदौ ३, २०७४

मोरङ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य […]

शनिवार, भदौ ३, २०७४

झापा । झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ । क्लोरिन चक्की अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसका कारण बाढीपीडितलाई पिउने पानीको […]

शनिवार, भदौ ३, २०७४

विनोद पाण्डे (कमल) चारपाने, भदौ २ । दक्षिण अमेरिकामा बसोबास गर्ने नेपालीहरु र हिमालय रोडस् ओ एस नेपालको संयोजनमा बिशाल भारती, उदय भारती, विष्णुमाया भारती, निलम जोशी लयागतको विषेश अभियानमा झापा गाउ“पालिकाको वडा नं. ३ र […]

शुक्रवार, भदौ २, २०७४

काठमाडौं। तराई बाढी र डुबानले प्रभावित हुँदा समेत मधेसवादी दलका नेता काठमाडौंमै बस्दा तराईवासी आक्रोशित बनेका छन् । मधेसको भोटदेखि आन्दोलन र नाकाबन्दीसम्म तराईवासीको साथ लिएका मधेसवादी दलका नेता तराई डुब्दा उद्धार र राहत दिनुको […]

शुक्रवार, भदौ २, २०७४

वीरगञ्ज। पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ […]

शुक्रवार, भदौ २, २०७४