Aamsanchar

सबै समाचार

भद्रपुर । आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवनमरणको दोसाँधमा छिन् । गत शनिबार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उहाँ गम्भीर घाइते हुनुभएको हो […]

शुक्रवार, भदौ २, २०७४

(वीरेन्द्र कर्ण)  वीरगञ्ज । राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको कुनै अभिलेख वीरगञ्ज भन्सार कार्यालयमा छैन तर यहाँको बजारमा भने व्यापक मात्रामा भारत निर्मित गुट्खा बिक्री वितरण भइरहेको पाइन्छ । नेपाली बजारभन्दा भारतीय बजारमा रजनीगन्धा, तुलसी, […]

बिहिवार, भदौ १, २०७४

झापा। आगोमा जलेर घाइते भएर आर्थिक अभावमा उपचार नपाउँदा जीवनमरणको दोसाँधमा रहेकी लक्ष्मी करुवाको उपचारका लागि आर्थिक श्रोत जुट्न थालेको छ । झापाको बिर्तामोड निवासी समाजसेवी रामकुमार कन्दङ्वाले गिरी बन्धु टी इस्टेटमा कार्यरत १८ वर्षीया […]

बिहिवार, भदौ १, २०७४

बिर्तामोड। गत शुक्रवार आएको बाढीका कारण सबैभन्दा बढी झापा गाउँपालिकामा मानवीय क्षति भएको छ । बाढीबाट अति प्रभावित क्षेत्रको रुपमा रहेको झापा गाउँपालिकामा बाढीका कारण सात जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभाग […]

बिहिवार, भदौ १, २०७४

काठमाडौं, बाढी तथा डुबानका कारण अहिले पनि पूर्वी तराई अस्तव्यस्त छ । पूर्वी तराईमा मात्र ८० जना भन्दा धेरै नागरिकले ज्यान गुमाए । हजारौं नागरिक घरबारबिहीन भएका छन् । यसपटक पूर्वी तराइमा ठूला नदीले भन्दा […]

बिहिवार, भदौ १, २०७४

दमक : झापाका गाउँपालिका– २ का १७ वर्षीय राजकुमार घोर्साने गत शुक्रबार आमा र बहिनीसँग बसेर राति अबेरसम्म टीभी हेरे। त्यतिखेरसम्म उनले अाभाषासम्म पाएका थिएनन्, आमा घनमाया र बहिनी १५ वर्षीया कमलासँगै बस्ने उनको अन्तिम दिन […]

बिहिवार, भदौ १, २०७४

विनोद पाण्डे(कमल)  चारपाने, साउन ३२ । झापामा हालै आएको बाढीबाट भएको जनधन क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले रोटरी क्लव अफ बिर्तामोडले राहत सामग्री जुटाएर बुधबार झापाको गौरीगंज गाउँपालिकाको विभिन्न वडा हरुमा राहत सामाग्री वितरण गरेको छ […]

बुधवार, साउन ३२, २०७४

बिर्तामोड। आर्थिक अभावमा उपचार नपाएर जीवन मरणको दोसाँधमा रहेकी एक महिलाको उद्धार भएको छ । झापाको बिर्तामोड निवासी समाजसेवी रामकुमार कन्दङ्वाले गिरी बन्धु टी इस्टेटमा कार्यरत १८ वर्षीया लक्ष्मी करुवाको उद्धार गरेका हुन् । उनको […]

बुधवार, साउन ३२, २०७४

विराटनगर । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् । आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा […]

बुधवार, साउन ३२, २०७४

इटहरी। अविरल वर्षापछि आएको बाढीले इटहरी उपमहानगरपालिका–४, ९ र १० मा ठूलो जनधनको नोक्सानी भएको छ । ती क्षेत्रमा ठूलो संख्यामा पशुपक्षीसमेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा ब्यापकरुपमा दुगन्ध फैलिएको छ । त्यो क्षेत्रमा उद्धार […]

बुधवार, साउन ३२, २०७४