
काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता […]
काठमाण्डौं । संयुक्त विद्यार्थी संगठनले कूटनीतिक पहलबाट कोशी बाँधका ढोका तत्काल खोल्न सरकारसँग माग गरेको छ । सोमबार बसेको छ विद्यार्थी संगठनको बैठकले बाढीपीडितलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षका कारण बाढीपहिरो र डुबानबाट प्रभावित तराई–मधेशका नौ जिल्लाको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बाढी प्रभावित बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सुनसरी, मोरङ र झापाको अवलोकन गर्नुभएको […]
गएको शुक्रबार र शनिबार परेको अविरल बर्षाले विनाश गरेको केही स्थानको तस्विर शुक्रबार राती १२ बजे पूर्व पस्चिम लोकमार्ग अन्तरगत विर्तामोड नगरपालिका २ स्थित घाग्राखोलाको पानी सडक माथी बग्दै । भेलले घर बगाएर ३ सय […]
दमक : केही दिनदेखि लगातार परेको वर्षाका कारण झापाको बिभिन्न क्षेत्र डुबानमा परेका छन्। अझै पनि लगातार पानी परिरहेकाले झापाको दक्षिणी क्षेत्र डुबानको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले जानकारी दिएको छ। जिल्लाका […]
काठमाडौं, बाढी पूर्वानुमान शाखाले बबई, पश्चिम राप्ती, कन्काई र नारायणी नदीमा बाढी आएकाले सुरक्षित ठाउँमा जान नदी आसपासका बासिन्दालाई आग्रह गरेको छ । ती नदीमा पानीको सतहले खतराको तह पार गरिसकेकाले विशेषगरी बाँके र बर्दियाका […]
झापा । दुई दिनदेखिको अबिरल वर्षाका कारण झापाका करिब ६७० घरपरिवार जोखिममा परेका छन् । वर्षाले जिल्लाका विभिन्न नदी÷खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पसेकाले ती घरपरिवारको बसोबास जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी […]
विर्तामोड मुक्तिचौक छेउमा हावा नभएको अवस्थामा पार्किङ भएका कार । शुक्रबार ट्राफिक प्रहरीले उक्त कारको हावा खोलिदिएको हो । झापामा केहीदिन यतादेखि प्रहरीले सडक सुरक्षा अभियान थालेको छ । पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको निर्देशनपछि मेची […]
झापा, कृषियोग्य जमिन सबै घडेरीका रुपमा परिणत हुनसक्ने डरलाग्दो अवस्थालाई मध्यनजर गरेर सरकारले कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गरी घडेरीका रुपमा बिक्री गर्न रोक लगाएको छ । अब सरकारबाट अनुमति लिएर वा नलिई कृषियोग्य […]