Aamsanchar

सबै समाचार

इलाम , भारत सिलिगुडी प्रहरीद्वारा दंगा भड्काएको आरोपमा मंगलबार पक्राउ परेका नेपाली नागरिक उदयहाङ फागोको परिवारले बिनाशर्त उहाँको रिहाई गरीदिन आग्रह गरेका छन् । आमाको उपचारका लागि सिलगुडी पुग्नुभएका इलाम सूर्योदय नगरपालिका स्थित फिक्कलका २८ […]

बिहिवार, साउन २६, २०७४

बर्षेनी रुपमा इलाममा मनाईदै आएको रोपाई जात्रा यस बर्षपनी धुमधामले मनाईएको छ । रोपाईं जात्रा  धान रोपाई  गरीसके पछि मनार्इने कृषकहरुको चार्ड  हो । विषेशगरी नेवारी संस्कृतिबाट सुरू भएको चार्ड जात्रा आजभोली प्राय सबै जातजाती […]

बिहिवार, साउन २६, २०७४

सुनसरी, सप्तकोशी नदीमा बिहीबार मध्यान्ह यस वर्षकै उच्च वहाव मापन गरिएको छ । मध्यान्हको मापन अनुसार सप्तकोशीमा २ लाख ३६ हजार ४ सय क्युसेक प्रतिसेकेण्ड वहाव रहेको छ । मापन यस वर्षको उच्च वहाव हो […]

बिहिवार, साउन २६, २०७४

झापा। झापाको शिवसताक्षी नगरपलिका-४ स्थित ओडारी चोकमा लगातारको वर्षाले २१ घर परिवारको बस्ती डुवानमा परेको छ। बनियानी खोला र कमल खोलाको बिचमा रहेको बस्तीमा सतार समुदायको २१/२२ घर परिवारको बसोबास रहेको छ। उक्त स्थानमा इलाका […]

बिहिवार, साउन २६, २०७४

(गोपालप्रसाद पोखरेल)  मोरङ । नेपाली बेरोजगारहरु रोजीरोटीका लागि पैसा कमाउन भारत वा अन्य मुलुक जानुपर्ने बाध्यता थियो कि थिएन ? यतिखेर भारतको विहार सरकारले सो राज्यमा मदिरा बिक्री वितरण र सेवनमा बन्देज लगाएपछि विहारका नागरिक मदिरा […]

बिहिवार, साउन २६, २०७४

दमक। झापाको दमक, गौरादह र आसपासका क्षेत्रमा नेपाली पाँच सय एक हजारका दरका नक्कली नोटहरुको बिगबिगी फैलिएको छ । गौरादह, दमक लगायतका क्षेत्रका सहकारीहरुमा नक्कली नोट आउने गरेको र उनीहरुले यस बिषयलाई प्रहरीमा खबर गर्नुभन्दा […]

बिहिवार, साउन २६, २०७४

काठमाडौँ । राजनीतिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र सार्वजनिक भएको छ । पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचित्र आज नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिएको हो । विसं २०३० जेठ […]

बिहिवार, साउन २६, २०७४

बिरिङ नदीवाट कटान भई रहेको अर्जुनधारा नगरपालिका वडा नं. ५ को पानिकल क्षेत्र । गत बर्ष पनि यस क्षेत्रमा धेरै खेती योग्य जमिन बिरिङ नदीले कटान गरेको थियो । यस बर्ष पनि  कटान तिब्र पारेको […]

बिहिवार, साउन २६, २०७४

झापा। डाक्टर गोविन्द केसीको समर्थनमा देशभरका सरकारी अस्पतालले आकस्मिक सेवा बन्द गरे पनि झापाको बिएण्डसी हस्पिटलले पनि कुनै पनि सेवा बन्द नगर्ने घोषणा गरेका छन् । हस्पिटलले बुधबार एक विज्ञप्ति जारी गर्दै शिक्षा र स्वास्थ्य […]

बिहिवार, साउन २६, २०७४

विर्तामोड । झापामा स्वाईनफ्लूका कारण दुई महिलाको मृत्यु भएपछि बी एण्ड सी हस्पिटलले स्वाइनफ्लूको संक्रमण सम्बन्धि उपचार सुरु गरेको छ । पूर्वमा पहिलो पटक नीजि अस्पतालले यो रोगको नियन्त्रणमा सहयोग पु¥याउने उद्धेश्यले शुक्रबारबाट छुट्टै उपचार […]

बिहिवार, साउन २६, २०७४