
बिर्तामोड। आर्थिक अभावमा उपचार नपाएर जीवन मरणको दोसाँधमा रहेकी एक महिलाको उद्धार भएको छ । झापाको बिर्तामोड निवासी समाजसेवी रामकुमार कन्दङ्वाले गिरी बन्धु टी इस्टेटमा कार्यरत १८ वर्षीया लक्ष्मी करुवाको उद्धार गरेका हुन् । उनको […]
विराटनगर । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् । आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा […]
इटहरी। अविरल वर्षापछि आएको बाढीले इटहरी उपमहानगरपालिका–४, ९ र १० मा ठूलो जनधनको नोक्सानी भएको छ । ती क्षेत्रमा ठूलो संख्यामा पशुपक्षीसमेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा ब्यापकरुपमा दुगन्ध फैलिएको छ । त्यो क्षेत्रमा उद्धार […]
सहकारीको क्षेत्रमा देशमै उच्च स्थानमा नाम राख्न सफल बिर्तामोड२,चारपाने स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पूर्वका बाढीपीडितलाई सहयोग गर्ने भएको छ ।सहाराले झापा, मोरङ र सुनसरीका बाढीपीडित बनेका एकहजार घरपरिवारलाई सहयोग गर्ने भएको […]
काठमाडौँ । के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ । तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको रु […]
काठमाडौँ । सर्वोच्च अदालतबाट गर्भनिरोधका साधन, सेवा र सूचनामा पर्याप्ता, सर्वसुलभता र समान पहुँच सुनिश्चित गर्न दिएको आदेशलाई आधिकारकर्मीले स्वागतयोग्य भएको बताएका छन् । महिला, विकास र कानुन मञ्चले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा […]
विराटनगर, बाढी पहिरोका कारण अहिलेसम्म पूर्वाञ्चलमा ४६ जनाको ज्या नगएको छ । ईलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरमा गरी ४६ जनाको ज्यान गएको हो । सोमबार बिहानसम्म प्राप्त जानकारी अनुसार बाढीले मोरङमा १५, […]
काठमाडौं। २३ दिनदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्यअवस्था अन्त्यन्तै नाजुक भएको छ । आइसीयुमा उपचार गराउन चिकित्सकहरुले सुझाव दिए पनि केसीले नमान्दा ज्यान नै जोखिममा परेको हो । चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ […]
भरत शिवाकोटी/युएई, विगत केहि दिन देखि नेपालमा अविरल वर्षा सँगै अधिकांश स्थानहरुमा आएको बाढी पहिरोका कारण प्रभावित भएकाहरुको उदार तथा राहातकार्यका लागी युएईमा रहेका विभिन्न संघ,संस्था तथा संगठनहरुले आर्थिक संकलनको अभियान सुरु गरेका छन । […]