

झापाको अर्जुनधरा नगरपलिका वडा नं. ९ मा बाढीले भत्काएको पुल । पुल भत्किदा झापाको पुरानो बजार शनिस्चरे हुदै कालिस्थान बजार जान सर्वसाधारणले सास्ती भोग्नु पर्ने भएको छन ।
तस्वीर : विनोद पाण्डे (कमल) /आमसंचार

Views: 138


