
झापा। कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलालाई हत्या गरेको आरोपमा उनका श्रीमान् र सासूलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया शर्मिला माझीको हत्याको आरोपमा उनकै श्रीमान् २० […]
(कृष्णराज गौतम) काठमाडौँ। मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना अन्तर्राष्ट्रिय तहमा नै अपराधको घटनामा लिने गरिएको छ । यस्ता घटनाको उजुरी दर्ता नै नहुने गरेकाले वर्षेनी के कति जोखिममा छन् भन्ने विषयमा वास्तविक तथ्य पत्ता लगाउन […]
झापा कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर सामुदायिक भवनमा नेपाल उद्यमशिल महिला संघ झापा र व्यवसायीक तथा सीप विकास तालिम केन्द्र भद्रपुरको आयोजना तथा जामुनबाडी सीप विकास केन्द्रको व्यवस्थापनमा सुरुभएको तिन महिने इलेक्ट्रोनिक्स मर्मत सम्बन्धी […]
लुम्बिनी, रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । यही […]
झापा । झापाको विर्तामोड नगरपालिका – २ चारपानेस्थित सहारा नेपाल (साकोस) ले बाढीका कारण विस्थापित भएका एक हजार ९३६ परिवारलाई राहत सामग्री वितरण गरेको छ । झापा, मोरङ र सुनसरीका बाढीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिको […]
बिर्तामोड। मिठाइ दिएर अश्लील चलचित्र देखाउँदै भाञ्जीसँग अनैतिक क्रियाकलाप गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सेन्ट जेभियर्स इङ्लिस स्कूलमा कार्यरत शिक्षक बिर्तामोड निवासी अनिल मिजार रम्तेल रहेका छन् । उनलाई […]
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार […]
झापा। गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको आरोपमा भारतको शिलगढीमा पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१०का २७ वर्षीय उदयहाङ फागो २५औं दिनमा बिहीबारराति रिहा भएका छन् । गत साउन १६ गते आमाको उपचारका लागि भारतको शिलगढी गएका फागोलाई भारतीय […]
(सुमन घिमिरे) मोरङ । यहाँस्थित मंगलबारे खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२ वर्षमा पनि सञ्चालनमा आउन नसकेको हो । […]