
लुम्बिनी, रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । यही […]
झापा । झापाको विर्तामोड नगरपालिका – २ चारपानेस्थित सहारा नेपाल (साकोस) ले बाढीका कारण विस्थापित भएका एक हजार ९३६ परिवारलाई राहत सामग्री वितरण गरेको छ । झापा, मोरङ र सुनसरीका बाढीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिको […]
बिर्तामोड। मिठाइ दिएर अश्लील चलचित्र देखाउँदै भाञ्जीसँग अनैतिक क्रियाकलाप गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सेन्ट जेभियर्स इङ्लिस स्कूलमा कार्यरत शिक्षक बिर्तामोड निवासी अनिल मिजार रम्तेल रहेका छन् । उनलाई […]
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार […]
झापा। गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको आरोपमा भारतको शिलगढीमा पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१०का २७ वर्षीय उदयहाङ फागो २५औं दिनमा बिहीबारराति रिहा भएका छन् । गत साउन १६ गते आमाको उपचारका लागि भारतको शिलगढी गएका फागोलाई भारतीय […]
(सुमन घिमिरे) मोरङ । यहाँस्थित मंगलबारे खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२ वर्षमा पनि सञ्चालनमा आउन नसकेको हो । […]
बिर्तामोड। बाढीपीडित झापाको बिर्तामोड र मेचीनगरका १६ परिवारलाई दैनिक खाना खर्च वापत सरकारले उपलब्ध गराएको रकम आज विहीवार वितरण सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाको संयोजनमा बिर्तामोडस्थित रेडक्रस भवनमा जिल्ला प्रशासन कार्यालयले प्रतिव्यक्ति […]
मुगु । उत्तरी तिब्बती नाका नाग्चेलाग्नादेखि पर चिनियाँ क्षेत्र ह्याजिमारमा खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामान खरिद गर्न गएका सो क्षेत्रका बासिन्दा यस वर्ष रित्तै घर फर्केका छन् । सदियाँैदेखि वर्षको एकपटक लाग्दै आएको हाटबजार […]
काठमाडौँ । दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि सुपथ मूल्यमा पसल सञ्चालन गर्ने भएको छ । ती चाडपर्वमा उपभोक्तालाई नुन, तेल, चीन, चामल, मासु लगायतका दैनिक उपभोग्य वस्तुको […]