
मेची नेत्रलाय काकरभिट्टको १० औं बार्षिकोउत्सव समापन समारोहमा नृत्य प्रस्तुत गर्दै नेत्रालयका कर्मचारीहरु । मेची नेत्रलाय पूर्वकै एक सुविधायुक्त आखा हस्पिटलमा पर्छ । फोटो : विनोद पाण्डे(कमल):आमसंचार
नरेन्द्र ढकाल बिर्तामोड । असार १६ बितिसक्दा समेत झापामा रोपाइँ शुरु हुन सकेको छैन । गत वर्षहरुमा यो समयमा १२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । यसपटक पर्याप्त वर्षा नहुँदा रोपाइँ शुरु हुन नसकेको जिल्ला कृषि विकास […]
बिर्तामोड । दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको शुक्र% गणना सम्पन्न भएको छ । यसबाट मतगणना कति सुस्तगतिमा बढिरहेको छ भन्ने पुष्टि हुन्छ । असार १४ गते साँझ ५ बजे मतदान सम्पन्न भएको थियो । सोही रातिबाट […]
झापाको दमक नगरपालिकाको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको निष्पक्षतामा प्रश्न उठाउँदै कांग्रेस, माओवादीसहितका दलले मतगणना बहिस्कार गरेका हुन् । उनीहरुले निर्वाचन अधिकृत बेदराज फुयल र डीएसपीलाई फिर्ता गर्न माग गरेका छन् । ‘फुयालको […]
सुरुङ्गा, १५ असार । झापाको सुरुङ्गा नगरपालिकामा नेकपा एमालेका उम्मेद्वार राजेन्द्रकुमार पोखरेल भारी मतान्तरले अग्र स्थानमा छन् । नेपाली कांग्रेसलाई १६८ मतलेपछि पार्दै एमालेका पोखरेलले पहिलो स्थान बनाइ रहेका छन् । एमाले ३५६ मतका साथ […]
(वीरेन्द्र कर्ण) विहार। सीमावर्ती विहार राज्यको मधुवनी जिल्लाअन्तर्गतको सौराठमा मिथिलाञ्चल खासगरी ब्राह्मण समाजको विवाहको एउटा अदभूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चलअन्तर्गत यस सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्छ […]
झापा । यस वर्ष झापामा नौ लाख ५० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको छ । जिल्लामा टिक, मसला, खमारी, मलेसियन साल, मगोहिनी, खयर, नेमारो, सिरिस, कदमलगायत उक्त परिमाणको बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्य रहेको […]
झापा । झापामा सञ्चालित विभिन्न अस्पतालहरुले विरामीको उपचार गर्ने नाममा प्रयोगात्मक परीक्षण गर्ने गरेको विरामी र उनका आफन्तले आरोप लगाएका छन् । ‘एकथोक विरामी भएर अस्पताल आयो अर्कै थरी रोग’ देखाएर अनावश्यक चेक जाँचका नाममा […]